Saturday, October 24News That Matters

काठमाण्डौका बरिष्ठ मृगौलारोग विशेषज्ञ अब आविष्कार अस्पताल पोखरामा 

यो समाचार शेयर गर्नुहोस्

बिगत लामो समय काठमाण्डौ बिर अस्पतालमा काम गरी हाल नेपाल सरकारको ११ औं तहमा पदस्थापना भै पोखरा आउनु भएका बरिष्ठ मृगौला रोग बिशेषज्ञ डा. बिकास खत्री MBBS, MD, DM ( IOM, Maharajganj) ले अब तपाई हाम्रै आविष्कार अस्पताल बुद्धचोकमा मृगौलासॅग सम्बन्धित समस्या भएका बिरामीहरुको नियमित जॅाच तथा उपचार गर्नु हुने सहर्ष जानकारी गर्दछौं ।तपाहीहरुले डाक्टरलाई बिहान ८ देखि ९ 

बेलुका ४ः३० देखि ६ः३० बजे आविष्कार अस्पताल बुद्ध चौकमा भेटन सक्नू हुनछ । 

मृगौला सॅग सम्बन्धित नया तथा पुराना नियमित काठमाण्डौ जानु पर्ने बिरामीहरुले सम्पर्क गर्नुहोला । केही जिज्ञासा भएमा अस्पतालको ०६१ ५८६४६९ अथवा ९८२४४०१०२८ मा सम्पर्क गर्न सक्नू हुनछ ।

प्रतिकृया दिनुहोस