Sunday, December 7News That Matters

विचार/लेख

दलहरुको वादै वाद, सत्ताको स्वाद ,देस वर्वाद

दलहरुको वादै वाद, सत्ताको स्वाद ,देस वर्वाद

विचार/लेख
देसमा यसरी यतिभाति धुवाकोमुस्लो उठ्ला  देस खरानिमय बन्ला काखका ती कलिला सन्तति  जेनजि माथि यसरी सरकार बाट सिधै छाति माथि गोलि बर्षला भन्ने कुरा ,न त नेपाली जनताले सोचेका थिए ,नत यो देसमा बर्षौ देखी राजनीति गर्दै आएका दल र  राजनितिका नाममा वादै वादका व्यापार गर्दै आएका नेताहरुले नै सोचेका थिए। तर इतिहासमै नभएको जे नस‍ोचिएको थियोे त्यहि भयो। बर्षौदेखि सत्ता स्वार्थ पूरा गर्नका लागि नेपालको व्यापारीकरण भएको  राजनीतिले गर्दा आज देस यस्तो अवस्थामा आयो । सत्ताको लत लागेका कुलतको राजनितीमा फसेका नेताहरुले सत्तालाइ कमाउने भाडोको रुपमा प्रयोग गर्ने र आफूहरु  विपिवादशाह, लालवादशाह , दलालवादशाह ,भ्रष्टबादसाह  बन्दै गएर आज देसलाइ यति खोक्रो बनाउदै गएकि जेनजि युवाहरु समेतले वास्तविकता बुझ्दै जाने थाले देसमा किन दिनप्रतिदिन  वेरोजगार बढि रहेछ ,विदेसिने युवाहरूको स...
पिरलिएका जनता छिरलिएका नेता

पिरलिएका जनता छिरलिएका नेता

विचार/लेख
छिरलिएका नेताहरुकै अकर्मण्यताकै कारण देस भ्रष्टाचारको दलदलमा फस्यो जताततै भ्रष्टाचारै भ्रष्टाचार मौलाएर जान थाल्यो।यहाँ सम्म कि भ्रष्टाचारि लाई कसले कारवाहि गर्ने भ्रष्टाचारि लाई कारवाहि गर्ने सरकार समेत भ्रष्टाचारकै मतियार मात्रै बनेन अख्तियाररिनै लिए जस्तो गर्न थाल्यो। सत्ता बाहिर हुदा भ्रष्टाचारको विरोध गर्ने सत्तामा पुग्यो कि त भ्रष्टाचारिकै सरक्षण गर्ने प्रवृत्ति दल र नेताहरुमा दिनहु देखिन थाल्यो।जसले गर्दा नेताहरुकै प्रवृत्ति र गलत करामतकै कारण दिनहु पिरलिएका जनता बिचबाट जेनजि उमेर समुहले भ्रष्टाचारका विरुद्ध शुशासनका लागि भन्ने उद्घोष सहित जेनजि उमेर समुहको एउटा महाशक्तिले जन्म लियो,र जेनजि आन्दोलन शुरु गर्यो तर तत्कालिन सरकारकै निकम्मापन र केटौलिपनले गर्दा देसका भबिष्य नेपाली जनताका छोराछोरी लाई सिधै निधार र छातिमा गोलि हानेर ठाम्का ठाम् ढलाउने अत्यन्तै घृणित कार्य तत्कालीन सर...
जे सुकै फेर एकपटक आफैभित्र हेर

जे सुकै फेर एकपटक आफैभित्र हेर

विचार/लेख
नेपालकै राजनीतिक इतिहासमा दसकौ देखी सिद्धान्त ,दर्सन  वाद र विचारको झोला बोकेर राजनीति गरेर आएका नेताहरुले सत्ता स्वार्थ प्राप्तिका लागि विचारको भन्दापनि स्वार्थको पुच्छर समाउदै कहिले गठवन्धन त कहिले कार्यगत एकता त कहिले पाटिगत एकताका नाममा हिजो पाटि निर्माण गर्दा जनता कार्यकर्तालाइ सिद्धान्त र विचारको लोभमा फसाउदादै बिभिन्न दलहरुले नेपाली जनतालाई कहिले विपिवादको कहिले मार्कसवाद  कहिले लेनिनवाद कहिले माओवादका विचार र दर्सनहरुको प्रवचन दिदै अकल्पनीय सुन्दर सपना देखाउदै आए, तर आजसम्म आइपुग्दा नेपाली जनताका लागि उहीँ हात लाग्यो शून्य भनेजस्तो अवस्था र नियति भोग्नु परि रहेको छ।  राजनीतिक इतिहास बोकेर आएकै दल र नेताहरूले पटकपटक कहिले पाटिको नाम फेर्दै त कहिले झण्डा फेर्दै आए सम्पुर्ण वाद र विचार त्याग्दै पाटिको नाम मात्रै हैन पाटिकै चुनाव फेर्न तक पछि परेनन्। पछल्ला केही दसक...
लापरबाही हेचेक्र्याइको परिणाम

लापरबाही हेचेक्र्याइको परिणाम

विचार/लेख
मानिसमा मात्रै हैन लापरबाही हेलचेक्रयाइ गरेमा मै हु भन्ने ठुला ठुला शक्तिशाली पाटिहरुमा पनि यस्ता रोग बाट सक्रमित हुदा रहेछन् भन्ने कुरा  यतिबेला नेपालका ठुला दल हरुमा लागेको सुगर प्रेसर  ग्यास्टिक पत्थर , थायोरड , अल्सर ,क्यान्सरको लक्षण , व्रेन ट्युमर यी सबै रोगका कारण नेपालको राजनीति दुषित देखिएको छ। यतिबेला देसले यो अवस्था भोग्नु परेको कारण भनेेकै दलहरुमा लागेको दिर्घ रोगको परिणाम हो भन्दा फरक नपर्ला, विशेष गरेर नेपालका ठुला भनिएका दल हरु यस्तो रोगहरु बाट सक्रमणका शिकार भएका छन् ।पछिल्लो समय त यी दलहरु यस्ता रोगबाट यति सक्रमित भएका छन् कि सायद अब उपचार गरेर पनि निको नहुनि सङ्केत हरु देखा पर्न थालेका छन्। पहिला पहिला यी दलका नेताहरु भुमिगत भए जसले गर्दा समयमा खानाको अभाव नै थियो होला। चिसो छिडिमा बर्षौ सुतेका नेताहरु थिए ।जसले गर्दा  उनिहरु राज्य सत्तामा आएपछि यति भात...
रोएको देश  आएको दशै

रोएको देश आएको दशै

विचार/लेख
बर्षौ देखि मनाउदै आइरहेको नेपाल र नेपालीको सबैभन्दा ठुलो चाडपर्व दशै यतिबेला भने धुवाको मुस्लोबाट अन्धकार भएको अवस्थामा गुजि्ररहेको छ। देसका लागि भबिष्य ती जेनजि युवनको रगतले लतपतिएको भुइ राज्यको सम्पत्ति जलेर नष्ट भएर बनेको खरानीमा परिणत बुद्द सीता जन्मिएको देस र रोइ रहेका आम नेपाली जनताले यतिबेला दसै पनि कसरी मनाउने भन्ने कुराले अलमलमा छन्। जताततै रगत र आँसु बगेको छ।बुद्ध सीता जन्मेको शान्ति भुमि तपोभुमिमा यस्तो हुन्छ भनेर न कसैले सोचेको थियो न कसैले कल्पना नै गरेको थियोे । पुर्वजहरुले लडाइ गरेर बचाएको देस नेपाल यसरी दसकौ पहिले स्थापित ऐतिहासिक महत्त्व बोकेका हाम्रा पुर्खा द्वारा निर्मित ऐतिहासिक तथा स्वाभिमानका धरोहरहरु यसरी क्षणभरमै खरानी हुन्छन्, देस आगोको मुस्लोमा परिणत हुन्छ ,भनेर कसले पो स‍ोचेको थियो। तर पुस्तौ देखिका राज्यका अभिलेख दस्तावेज इतिहास मात्रै हैन हामि हरेक नेपालीकै...
असल नेतृत्वको अभाव र जेनजी आन्दोलन

असल नेतृत्वको अभाव र जेनजी आन्दोलन

विचार/लेख
असल नेतृत्वको अभाव र जेनजी आन्दोलन नेपालको समग्र अवस्था अहिले गम्भीर मोडमा आइपुगेको छ। देश आर्थिक संकटको खाडलमा डुबिरहेको छ भने सामाजिक संरचना कमजोर हुँदै गएको छ। यसको प्रमुख कारण भनेको असल नेतृत्वको अभाव हो। नेपाल लगायत जस्ता क्षेत्रहरूलाई हेर्दा मात्र पनि यसको स्पष्ट चित्रण गर्न सकिन्छ। व्यापार–व्यवसाय चरम अस्तव्यस्ततामा पुगेको छ। उचित आर्थिक नीति नहुँदा व्यवसायीहरू हतोत्साहित भएका छन्। उद्योगधन्दा चलाउने वातावरण सिर्जना हुन नसक्दा नेपालमा कलकारखानाको संख्या निकै कम छ। भएका केही कारखाना पनि सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छन्। बाँकी बचेका उद्योग–धन्दा भने मनपरी ढङ्गले मूल्य निर्धारण गरेर सामान बेच्ने प्रवृत्तिमा सीमित छन्। यसरी रोजगार सिर्जना गर्न नसक्नु र बेरोजगारी फैलनु देशकै भविष्यलाई अन्धकारतर्फ धकेलिरहेको छ। सहकारी क्षेत्र समेत तरलता अभावको गम्भीर समस्यामा छ। देशैभरि स...
इम्बोस्ड नम्बरका नाममा भाषा माथि प्रहार

इम्बोस्ड नम्बरका नाममा भाषा माथि प्रहार

विचार/लेख
देसमा सघिय लोकतान्त्रिक गणतन्त्र आएपनि दल र नेताहरुलाइ उनका कार्यकर्ता तिनका नातापाता आफन्त र आसेपासे हरुलाइ मात्रै आएको हो कि भन्नू पर्ने अवस्था देखिन थालेको छ। आम सर्वसाधारण जनताका लागि यो लोकतन्त्र नआएर  उहीँ पुरानै अवस्था भन्दा पनि झन् जटिल डरलाग्दो अवस्था सृजना हुँदै जान थालेको ता हैन भन्ने कुराको आम नेपाली जनतामा महशुस हुदै जान थालेको छ। समय परिवर्तन भयो ,युग परिवर्तन भयो, व्यवस्था परिवर्तन भयो ,विश्व परिवर्तन भयो विश्वकै नेताहरुमा परिवर्तन आयो ,तर हाम्रो देसका पाटि र नेताहरुमा खासै परिवर्तन आएन । यसो यदाकदा परिवर्तन आएपनि देस र जनताका लागि भन्दा पनि नेताहरुकै स्व स्वार्थका लागि परिवर्तन आयो । सविधान सभाले सविधान बनायो पटकपटक फेरिएका सरकार र साँसदले ऐन कानुन नीति निएम नियमावली बनाए। तर ती न त लागु नै हुन सकेका छन् ।न त पुर्णत कार्वन्यन नै हुन सकिरहेका छन्। मात्रै सरकार परिवर...
विवाद ह‌ैन निर्विवाद पाउनु पर्छ ,सुचना

विवाद ह‌ैन निर्विवाद पाउनु पर्छ ,सुचना

विचार/लेख
समय सन्दर्भ लोकतान्त्रिक व्यवस्था भएको कुनै पनि देसमा सुचनाको हक लोकतन्त्रको आधार भनिन्छ । तर त्यसभन्दा पहिला सुचना भनेको के हो ।सुचनाले लोकतन्त्र लाई कसरी बलियो बनाउन सकिन्छ भन्ने बारे विशेष गरेर शासक प्रशासकले बुझ्नु र आम नागरिकलाइ बुझाउनु जरुरि छ।त्यसैले हामी सबैले विशेष गरेर लोकतन्त्रवादि होउ भन्ने जो कोहिले पनि सुचना बारे बुझ्नु आवश्यक छ।त्यसैले सुचना भनेको के हो भन्ने बारे वहस गर्नु जरुरी छ।थाहै नभएको कुनैपनि पहिलो जानकारी नै अथवा नया खवर पाउनु नै सुचना हो।कुनैपनि प्रस्न वा जिज्ञासाको जवाफ नै सुचना हो। मानविय जिवनमा गासवास कपास स्वास्थ्य शिक्षा रोजगारको लागि जति महत्त्व हुन्छ र आवस्यकता पर्छ त्यति नै सुचनाको महत्त्व र आवस्यकता हुन्छ। हुन्छ । कुनैपनि देसमा राज्य व्यवस्था सञ्चालन गर्न र त्यो देसका जनचालाइ आत्मसन्मानका साथ सुरक्षित भएर जिउन सुचनाको अत्यन्तै आवश्यक र महत्त्व हुन्छ।सु...
भारत–चीन व्यापारिक नाका र नेपालको कूटनीतिक चुनौती

भारत–चीन व्यापारिक नाका र नेपालको कूटनीतिक चुनौती

विचार/लेख
नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता नेपालको अस्तित्वको मेरुदण्ड हो। तर पछिल्ला वर्षहरूमा लिपुलेक क्षेत्रलाई लिएर भारत र चीनबीच भएका व्यापारिक समझदारीहरूले नेपाललाई गम्भीर राष्ट्रिय प्रश्नको सामना गर्न बाध्य पारेको छ। लिपुलेक नेपालको भूभागमा पर्छ भन्ने कुरा ऐतिहासिक अभिलेख, नक्सा र सन्धि–सम्झौताले स्पष्ट देखाउँछन्। तर पनि नेपालको अनुमति बिना भारत र चीनले उक्त क्षेत्रमा व्यापारिक नाका सञ्चालन गर्ने सम्झौता गर्नुले नेपालको अधिकारमाथि ठाडो चुनौती खडा गरेको छ।लिपुलेक विवाद र नेपालको सिमाना प्रश्नसन् 1816 को सुगौली सन्धि अनुसार महाकाली नदी नेपालको पश्चिमी सीमा हो। सो सन्धि अनुसार लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालभित्र पर्छन्। तर 1962 पछि भारतले सो भूभागमा आफ्नो सुरक्षाबल तैनाथ गर्‍यो र व्यावहारिक रूपमा नियन्त्रण गर्न थाल्यो। पछिल्लो समय भारतले 2015 मा चीनसँग सम्झौता गरेर लिपुलेक...
देश बनाउने एक आधार : शिक्षा

देश बनाउने एक आधार : शिक्षा

विचार/लेख
शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो। देशलाई समुन्नत, सभ्य र सक्षम बनाउन शिक्षाको भूमिका सर्वाधिक महत्त्वपूर्ण हुन्छ। तर पछिल्ला दिनमा शिक्षा क्षेत्र नीतिगत अस्पष्टता, स्वार्थी विचौलियाको दबाब र आन्दोलनले ग्रस्त भएको देखिन्छ।शिक्षा ऐन ल्याउने सरकारी प्रयासलाई शिक्षक संघ–संस्था र निजि बोर्डिङ्ग स्कूल सञ्चालकहरूले खुलेर विरोध गरिरहेका छन्। सरकारी शिक्षकहरूले आफ्नो हित र अधिकार कटौती हुने भन्दै आन्दोलनमा उत्रिएका छन् भने बोर्डिङ्ग सञ्चालकहरूले व्यवसायिक अस्तित्वमा संकट देख्दै विरोध जनाइरहेका छन्। परिणामस्वरूप विद्यार्थी र अभिभावक सीधै असरमा परिरहेका छन्।यसबिच संसद सदस्यहरूलाई धम्की, दबाब र सुरक्षा चुनौती आउने अवस्था देखिनु झन् चिन्ताजनक छ। यसले स्पष्ट गर्छ कि शिक्षा क्षेत्रमा नीतिनिर्मातामाथि विचौलियाको प्रत्यक्ष प्रभाव रहेको छ। शिक्षा क्षेत्र राजनीतिक प्रभाव, निजी स्वार्थ र दवाव समूहको हात...