Sunday, December 7News That Matters

राजनिति

सत्ता राजनीतिमा देखिएको अराजकता

सत्ता राजनीतिमा देखिएको अराजकता

राजनिति, विचार/लेख
देसमा जब सँघिय लोकतान्त्रिक गणतन्त्र आयो तब नेपालि जनता रैति बाट प्रजा हुँदै सार्वभौम सत्ता सम्पन्न राष्ट्रको नागरिक हुन पाएकोमा अत्यन्तै खुसि थिए।तर नेपालका दसकौ इतिहास बोकेका राजनितिक दल र खुब सत्ता शासन र विधिको शासनको अनुभव भएका नेताहरुको अकर्मण्यताकै कारण आज आएर नेपाली जनता यति दुखि छन् कि यति पिडित छन् कि यसको अनुुमान लगाउन पनि सकिने अवस्था छैन।  नेपाली जनताको मनमा  कति असन्तुष्टि छ भन्ने कुरा सुन्न र हेर्न चोक बजारमा जानै नपर्ने भैसकेको छ।सामाजिक सञ्जालमा देखिएका पोष्ट र ती बोल्न पनि नमिल्ने सुन्न पनि नसकिने  खालका हजारौं कमेन्ट नै पर्याप्त छन्। किन भने नेपालमा लोकतन्त्र आएपछि हिजोको राजतन्त्रको अवस्था भन्दा पनि देसमा भ्रष्टाचार र अराजकता बढ्दै गयो।हिजो लाइनमा लागेर भोट हालेका जनताकै अगाडि कुनै लाज सर्म नमानि  भ्रष्टाचार गर्ने नेताहरु झन् सान सँग अगुवा पछुवा ...
आविष्कार हस्पिटलमा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान–प्रदान तथा उत्कृष्ट कर्मचारी सम्मान

आविष्कार हस्पिटलमा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान–प्रदान तथा उत्कृष्ट कर्मचारी सम्मान

मुख्य समाचर, राजनिति
नयाँ वर्ष २०८२ को अवसरमा पोखरा–१०, बुद्धचोकस्थित आविष्कार हस्पिटल आर्थ्रोप्लाष्टी एण्ड ट्रमा सेन्टरमा अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूबीच शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। अस्पतालका अध्यक्ष तथा वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सञ्जय कोइरालाले २०८२ सालको शुभकामनासहित अस्पताल सञ्चालनको छोटो अवधिमा नै यसले स्वास्थ्य क्षेत्रमा आफ्नो पहिचान बनाउँदै गएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनहरूमा सेवा अझ सहज र प्रभावकारी ढंगले प्रदान गर्ने लक्ष्य लिएको स्पष्ट गर्नुभयो। अस्पतालका प्रबन्ध निर्देशक, वरिष्ठ एनेस्थेसियोलोजिस्ट तथा दुखाइ रोग विशेषज्ञ डा. कृष्ण बोगटीले अस्पतालले नयाँ–नयाँ सेवा थप्दै आएको र सामाजिक सुरक्षा कोषमा आबद्ध भई उक्त कोषका योगदानकर्ता कर्मचारीहरूले सहज रूपमा सेवा लिन सक्ने जानकारी दिनुभयो। कार्यक्रममा सञ्चालक समिति सदस्य, वरिष्ठ छाला, ...
सबै नेतामा बेलैमा चेत खुलोस्

सबै नेतामा बेलैमा चेत खुलोस्

राजनिति, विचार/लेख
सँसारमा प्राणि जतगतमा सबै भन्दा बढि स्वतन्त्रता मानव जगतलाइ चाहिन्छ त्यसैले हरेक मानिसले स्वतन्त्रता खोज्छ। स्वतन्त्रता पुर्वक बाच्न चाहन्छ तर जब बाच्न पनि मुस्किल हुन थाल्छ तब उ स्वतन्त्रता खोज्दैन किन भने पहिला त बाच्नु पर्यो त्यसैले उ बरु अरु कसैको दमनमा शासनमा निर्देसनमा आदेसमा चलेर भएपनि बाच्न चाहन्छ। किन भने सबैलाई पहिला त यो धरतिमा जन्म लिएपछि बाच्नु छ। बाच्नकै लागि अरु सग बाधिन तयार हुन्छ।हिजो हाम्रा पुर्खाले बाच्नकै लागि अरुको शासनमा बाधिन बाध्य थिए। राणा शासन देखि लिएर राजा महाराजा मात्रै हैन टाठाबाठा मुखिया जिम्माल डिठ्ठा विचारि देखी तलसम्म कतै न कतै कोहि न कोहि सँग कुनै न कुनै तवरले बाधिएका थिए।जसलाई सत्ययुग भनिन्थ्यो। भन्नलाइ सत्ययुग भनिन्थ्यो तर बाच्नलाइ हत्ते र दुख गरेर बाच्नु पर्थ्यो।त्यसैले नेपालमा सबैभन्दा बढि रहेको शासन व्यवस्था राजसँस्था रहि रह्यो ।जसलाइ कहिले प्रज...
आगामी २०८४ मा हुने चुनावमा एकल प्रतिस्पर्धामा जाने : अध्यक्ष प्रचण्डको घोषणा

आगामी २०८४ मा हुने चुनावमा एकल प्रतिस्पर्धामा जाने : अध्यक्ष प्रचण्डको घोषणा

ताजा समाचार, मुख्य समाचर, राजनिति
पोखरा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी २०८४ सालको चुनावमा कुनै पनि पार्टीसँग मिलेर नजाने घोषणा गर्नुभएको छ। शनिबार काठमाडौंमा दोलखा समन्वय समितिद्वारा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी उपनिर्वाचन र २०८४ को निर्वाचनमा सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने उद्घोष गर्नुभएको हो। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी २०८४ सालको चुनावमा कुनै पनि पार्टीसँग मिलेर नजाने घोषणा गर्नुभएको छ। दोलखा–काठमाडौँ सम्पर्क–समन्वय समिति नेकपा माओवादी केन्द्रले शनिबार आयोजना गरेको छलफलमा उहाँले विगतमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको बताउँदै, अब एकल प्रतिस्पर्धामा जाने तयारी गरिएको र त्यसको शुभारम्भ आगामी मंसिरमा हुने उपनिर्व...
जोसिलाई ५ दिनको म्याद थप रविलाइ पक्राउ गर्ने तयारि : दुर्गा प्रसाई पक्राउ

जोसिलाई ५ दिनको म्याद थप रविलाइ पक्राउ गर्ने तयारि : दुर्गा प्रसाई पक्राउ

ताजा समाचार, मुख्य समाचर, राजनिति
सहकारीको रकम हिनामिना गरेको आरोपमा पूर्व डिआइजी छविलाल जोशीलाई काठमाडौंबाट पक्राउ गरी आइतबार राति पोखरा ल्याइएको थियो। उनलाई सोमबार म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। कास्की प्रहरीले सहकारीको रकम अपचलन गरी निजी कम्पनीमा लगानी गरेको आरोपमा १० दिनको म्याद थपको माग गरेको भए पनि अदालतले ५ दिनको म्याद थप गरेको छ। छविलाल जोशी गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक हुन्। संसदीय छानबिन समितिले पोखराको सूर्यदर्शन सहकारीबाट ठूलो रकम गोरखा मिडियामा लगिएको प्रतिवेदन दिएपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गर्दै उनलाई पक्राउ गरेको हो। यसैबीच, रवि लामिछानेको गिरफ्तारीको चर्चा पनि व्यापक बनेको छ, जसले राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूलाई विरोधमा उत्रिन प्रेरित गरेको छ। उनीहरूले रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा फसाउन खोजिएको आरोप लग...
ए नेता : लाज मान्ने कि अब त

ए नेता : लाज मान्ने कि अब त

राजनिति, विचार/लेख
देसमा जैले पनि दसकौ देखि नेपाली जनतालाई सपना नै सपना बाडेर यहाँ सम्मकि ,जो सग जे छैन त्यहि दिन्छौ भन्दै नेपालमा कहिले कुन नामले कहिले कुन नामले विभिन्न नामलिएर पाटि र नेताहरु जनताक‍ो घर घर खेत खलिहाना ग‍‍ोठ वारि जहातहि पुगेर कहिले व्यवस्था फाल्न त कहिले राजसँस्था फाल्न त कहिले सविधानसभाक‍ो चुनाव गर्न त कहिले सँघिय लोकतान्त्रिक गणतन्त्र ल्याउन आम नेपालि जनताक‍ो साथ चाहियो भन्दै हिडे । आजका दिन सम्ममा आइपुग्दा अनगिन्ती हजारौ नेपाली जनता सहिद भए वेपत्ता भए घाइते भए सँघिय ल‍ोकतान्त्रिक गणतन्त्र आयो तर जनताका लागि आयो गयो आएर नि के पो भय‍ो भनेजस्तो अवस्था रह्यो । प्रजातन्त्र आयो सुधारिएको पञ्चायति व्यवस्था पनि आयो ।सम्वैधानिक राजतन्त्र सहितको बहुदलिय प्रजातन्त्र आय‍ो । सँघिय लोकतान्त्रिक गणतन्त्र व्यवस्था आयो तर जति व्यवस्था आए पनि सत्तामा उहीँ हिजो जो थिए उनै उनै पुग्न थाले । जसरि भएपनि साम द...
न ढाकेरै ढाकिने, न छोपेरै छोपिने

न ढाकेरै ढाकिने, न छोपेरै छोपिने

राजनिति, विचार/लेख
देसले काचुलि फेर्यो भनेर हर्षित भएका नेपाली जनताका मनहरु भित्र भित्रै त्रसित मात्रै हैन ग्रसित भएका छन्। देसमा गणतन्त्र आयो तिन तहका सरकार बने सरकारमा जाने  ठुला ठुला पाटि र तिनका शिर्षस्थ नेताहरुले अब  नेपाली जनताका लागि दुखका दिन गए ।सुखका दिन आए भने पटकपटक मन्त्री बनेे तर  देसमा मात्रै  कि त राजनितिक खेल ,कि त  सत्ताको खेल ,कि त कागजि पत्ता र भत्ताको खेल मात्रै भयो। संघ उस्तै, प्रदेसमा झन् उस्तै नेताहरु कहिले सत्ताका लागि लुछाचुडि कहिले उहि एउटै पाटि जस्तो छुट्याउनै नसकिने दुरुस्तै देखिदै जान थाले । जसले गर्दा  यहाँ नेताहरुले जतिनै पाटि विचार  वाद र  सिद्दान्तका कुरा गरि रहेपनि  सत्तामै  जानका लागि पाटिकै विचार र सिद्दान्त बाट स्खलित हुदै जान थाले। हिजो पाटि विचार प्रति विश्वास गर्ने र आस्था राख्ने नेपालि जनताको नजरमा जतिनै कोट र टाइ लगाएर अगुवापछुवा राखेर चिल्ला गाडिमा आएर भाषण गरि रह...
एमाले सचिव भट्टराई लाइ ने.क.पा. (माओवादी) सचिव गौरवको चेतावनी

एमाले सचिव भट्टराई लाइ ने.क.पा. (माओवादी) सचिव गौरवको चेतावनी

ताजा समाचार, मुख्य समाचर, राजनिति
सन्मानित संसदमै बोल्नेक्रममा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेर अभिव्यक्ति दिएपछि नेकपा (एमाले)का सचिव योगेश भट्टराईलाइ नेकपा माओवादीले कार्वाही गर्ने चेतावनी दिएको छ। यस भन्दा अघि बिच बाटोमा छाडेको क्रान्ति सफल गर्न आफुहरु लागेको र आफ्नो पाटि जनयुद्ध २ को तयारीमा रहेको जनाउदै शुक्रबार महासचिव गौरबले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । जनयुद्धले मुख्य कुरा पुरा गर्न नसके पनि धेरै कुरा हासिल गरिसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ । सन्मानित तथा मर्यादित भनिएको सँसदमा भट्टराई बोलेको शब्द संविधान विपरीत मात्र नभएर जनयुद्धको अपमान भएको गौरवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । महासचिव गौरवले भट्टराईलाइ सार्वजानिक रुपमा माफी माग्न विज्ञप्ति मार्फत निर्देश दिएका छन् । सार्वजानिक रुपमा माफी नमागेमा भट्टराईलाइ जनकार्वाही गरिने साथै निर्वाचन क्षेत्र तथा जिल्ला...
जनता आक्र‍ोसित नेता त्रसित

जनता आक्र‍ोसित नेता त्रसित

राजनिति, विचार/लेख
देसले गणतन्त्रको अङ्गालोमा कोल्टे फेर्यो नेपाली जनता उत्साहित भए । अब उज्याला किरणहरु हरेक नेपालिको घर घरमा पुग्ने भए भन्नेमा पुर्ण विश्वस्त हुदै नेताहरुको विश्वास गरेर  पटकपटक मतदान गरेर सिहदरवार पठाए ।  तत्कालीन अवस्थामा राजसस्था सहित केही शासकलाई हटाए। तब  लोकतान्त्रिक गणतन्त्र ता आयो तर विडम्वना केही पुर्व शासकहरु लोकतान्त्रिक गणतन्त्र विरोधि हरुनैै फेरि त्यहि हजारौं नेपाली जनताले बगाएर ल्याएको  लोकतान्त्रिक गणतन्त्रमै  तिनै जसले लोकतान्त्रिक गणतन्त्र ल्याउन सघर्ष गर्नेहरुकै रगतलाइ पानि सरह बगाइदिने काम गरे  तिनै फेरि असलि रुप छोपेर लोकतान्त्रिक गणतन्त्रको नकाव लगाएर पुन लोकतान्त्रिक गणतन्त्रमै अटाए। अटाएनन् मात्र  शासन सत्तामै पलेटि कसेर बस्न पुगे ।तब नेपाली जनताका लागि देसमा गणतन्त्र ता आयो भन्नु मात्रै हुन थाल्यो। देसैभर जताततै भ्रष्टाचार मौलाउदै ...
दुइ जिब्रे राजनैतिक दल र त्रसित भ्रस्टचारी नाइके हरु

दुइ जिब्रे राजनैतिक दल र त्रसित भ्रस्टचारी नाइके हरु

डाँडाबाट हेर्दा, राजनिति, विचार/लेख
हिजो ७ शालदेखि आजका दिनसम्म आइपुग्दा  नेपाली जनतालाइ सपना बाड्दै आएका दल र नेताहरुले जे बोलेका थिए त्यहि उनले भनेका कुरालाइ साथ दिदै नेपाली जनताले सुनौलो सपना देख्दै देसले कोल्टे फेर्ने भयो । हामी नेपाली जनताको भबिष्य उज्जल हुने भो भन्नेमा आम नेपालि जनता पटकपटक नेपालका राजनितिक दल  र नेताहरुको विश्वास गर्दै र भर पर्दै आए।  नेपालमा विशेष गरेर काङ्ग्रेस र कम्युनिस्टका नाममा देसको राजनिति  गर्दै कहिले राजासगै सठगाठ गर्दै   बहुदलिय प्रजातन्त्र त कहिले राजाकै विर‍ोध गर्दै त कहिले राजसस्थानै खारेज गरेर सँघिय लोकतान्त्रिक  गणतन्त्रका नाममा जसरि भएपनि वालुवाटार सिहदरवार वानेस्वरलाइ कब्जा गर्दै आएपनि जतिनै परिवर्तनका कुरा गरेपनि  देस जहाकोतहि हैन झन् दिनप्रतिदिन देसक‍‍ो अवस्था खस्कदै गएको छ। फेरिपनि काङ्ग्रेस र कम्युनिष्टका नेताहरुले  लाजै नमानि नैतिकताको...