Friday, September 11News That Matters

ड्राइभिङ स्कुल सँघ कास्कीको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न पौडेल अध्यक्ष

यो समाचार शेयर गर्नुहोस्

पोखरा,

ड्राइभिङ स्कुल सँघ कास्कीको दोस्रो साधारणसभा तथा प्रथम ऐतिहासिक महाअधिवेशन शनिबार सम्पन्न भएको छ।
शनिबार पोखरा पाटि प्यालेसमा भएको अधिवेशन बाट चेतभक्त पौडेलको नेतृत्वमा ९ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ।
उपाध्यक्ष गुप्त वहादुर रानाभाट ,सचिवमा अमृत लम्साल ,सह सचिवमा बोधराज सुवेदी,कोषाध्यक्षमा शेर वहादुर गुरुङ ,सदस्यमा क्रमशः अर्जुन शर्मा लेख वहादुर रानाभाट,अमर प्रसाद गुरुङ, दिपक नेपाली रहेका छन्। अधिवेशनको उद्घघाटन प्रमुख अतिथि ड्राइभिङ स्कुल सँघ नेपालका केन्द्रीय सस्थापक अध्यक्ष पुरुषोत्तम रेग्मीले गरेका थिए।
अधिवेसमा ड्रइभिङ स्कुल सघ नेपालका पुर्व केन्द्रीय अध्यक्ष मोहन वहादुर गुरुङ पुर्व अध्यक्ष शोभाखर शर्मा ,गण्डकी प्रदेस अध्यक्ष तुल वहादुर ठकुरी, पुर्व अध्यक्ष शिबराज बस्ताकोटि ,बसन्त भट्टचन ,पुर्व उपाध्यक्ष सरोज केसि , लगायतले अधिवेशन सफलताको शुभकामना दिदै नया कार्यसमिति लाई सफलताको शुभकामना दिदै आफ्ना भनाइ राखेका थिए।
अधिवेशनमा पुर्व पदाधिकारी लगायत सम्पुर्ण व्यवशायि सदस्यहरुको उपस्थिति रहेको थियोे
सँघका कोषाध्यक्षको सुर्य पौडेलले प्रस्तुत गरेका थिए भने सचिव प्रेम अधिकारीले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए। सँघका सचिव प्रेमराज अधिकारिले अधिवेशन कार्यक्रम सँचालन गरेका थिए भने सँघका उपाध्यक्ष भुर्तेलले स्वागत मन्तब्य राखेका थिए।

प्रतिकृया दिनुहोस