
पोखरा ,
सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) पोखरा महानगर कमिटीको प्रथम महाअधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले नया नेतृत्व चयन कमिटिलाइ अौपचारिक ढङ्गले पहिलो पटक सँरचनागत रुपमा अघि बढाएको छ।
प्रथम महाअधिवेसन बाट योगेन्द्र केसि सर्वसम्मत चयन भएका छन्।
उप सभापतिमा सगिता तिमिल्सिना गौतम चयन भएकि छन् भने ,सचिवमा कमल वानिया, सह सचिवमा सरिता शर्मा चयन भएका छन्।
अध्यक्ष केसि यसभन्दा पहिला पृथ्वी वस व्यवसायि कम्पनी सचालक समितिका पुर्व अध्यक्ष हुन् भने, उनि कानुन व्यवशायि पनि हुन्।
सभापति केसिको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति गठन भएको छ।
शनिबार ग्यालेक्सी पाटी प्यालेस विरौटामा भएको महानगर भेला तथा महा अधिवेशनको उद्घघाटन रास्वपा नेता तथा पर्यटन मन्त्री गणेश पौडेलले गरेका थिए।

प्रतिकृया दिनुहोस
