Friday, March 28News That Matters

टाइगरकप भलिबल : एपीएफ सेमिफाइनलमा गण्डकी बाहिरियो

यो समाचार शेयर गर्नुहोस्

विभागीय क्लब एपीएफको महिला टोली टाइगरकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी चौथो संस्करणको प्रतियोगिताको समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै कुल पाचँ अंकका साथ सेमिफाइनल प्रवेश गरेको हो । बुधबार भएको एकपक्षीय खेलमा एपीएफले पहिलो सेट २५-१६ ले जित्यो ।  दोस्रो सेटमा २५-९ को जित हासिल गर्‍यो । 

तेस्रो सेटमा 

समूह ए बाट पुलिस उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ । पुलिसको कुल चार अंक रह्यो भने गण्डकी अंक बिहिन हुँदै बाहिरियो । समूह बि तर्फ अब चन्द्रागिरी न्यु डायमण्ड र हरियाणा टिम भारत बिच खेल हुदैछ ।

प्रतिकृया दिनुहोस