Friday, March 28News That Matters

अवको निकास कृषि बाट विकास

यो समाचार शेयर गर्नुहोस्

विश्व मा आउने परिवतर्न र उत्तार चढाव राजनितीक परिवर्तन वाट नेपाल पनि चोखो रहन सकेन कोविड जस्ता रोग बाट नेपाल मात्र होइन। विश्व लाई आक्रान्त वन्न पुग्‍यो ‘ फेरि पछिल्लो समय रसिया युक्रेन युद्ध हुदै यसको असर मानविय तथा अर्थतन्त्र मा असर पुग्न थाल्यो यस वाट निकास निकाल्न हाम्रो जस्ता देश जहिले पनि छिमेकी देश को अर्थतन्त्र मा भर भर पर्नु पर्ने वाध्यता लाई वढी मात्रा मा समस्या पैदा गर्ने प्रमुख कारण भयो । यस वाट वाहिर निस्कन अर्थतन्त्र चलायमान वनाउन निकास र विकास का लागी कृषि मात्र सफल हुन्छ। किसान लाई मल विउ भन्दा उत्पादन गरेका चिज मा अनुदान दिनुपर्छ । किसान का समस्या हात हातमा समधान गनु पर्छ । कृषि का लागी एउटा छुट्टै विना राजनितीक भागवण्डा सयन्त्र बनाई वास्तविक किसान को अध्ययन हुनु पर्छ । तव मात्र कृषि वाट निकास विकास सफल हुन सक्दछ । र यो क्षेत्र सफल भय मात्र उद्योग कल कारखाना व्यापार विकास निमार्ण सफल हुन सक्दछ। अव सरकारले वेलैमा विशेष ध्यान दिने की सरकार = वेलै मा सोचने कि |

प्रतिकृया दिनुहोस