९ भदौ, पोखरा । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना भएको छ । अहिले उद्धारकार्य जारी छ । केही समयअघि मात्रै बस दुर्घटना भएको हो । आइतबार बिहान सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा बस सडक किनारमा पल्टिएको देखिन्छ ।बस दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा पोस्ट भए पनि यसको थप विवरण भने आइसकेको छैन ।विस्तृत विवरण आउन बाँकी छ ।



प्रतिकृया दिनुहोस





















