Sunday, March 23News That Matters

अबको विकास रोजगारी स्थापना जोड

यो समाचार शेयर गर्नुहोस्

हाम्रो देश प्रकृति मा धनि व्यवसाय कृषि व्यपार उद्योगमा कमि कमजोर भएका कारण हामी चपेटामा परिराखेका छौ । पछिल्लो लामो समय राजतन्त्रको भोगाई देशको १०  वर्षको जनयुद्ध संविधान निर्माण भुकम्प जस्ता घटना बाट खर्च भएको समय ठूलो संघर्ष बाट जारी संविधान लामो समय पछी प्राप्त स्थानीय सरकार र अन्य सरकार बाट विकासको मोडल बाटो घाटो पुल निर्माण जस्ता अन्य निर्माणका नाममा ठूलो रकम खर्च भएको देखिन्छ । ति सबै सरकारबाट कहि कतै रोजगार स्थापना हुने क्षेत्रमा बजेट खर्च भएको देखिदैन । यसको असर आम देशभित्र रहेका र देश बाहिर रहेका युवा युवतीले भोगेका छन्। अब निर्माण गरिने बजेट रोजगारी स्थापना हुने क्षेत्रमा लगानी भए देशभित्र केही गनुपर्छ भन्ने भावना बोकेका युवालाई सहज र देश बाहिर रहेका युवालाई स्वदेश फर्कनु पर्छ भन्ने भावनाको विकास हुने थियो।

लेखक

प्रतिकृया दिनुहोस