बुधबार १०/पोखरा
पोखरा महानगरपालिका १८ मेथलाङमा जिप दुर्घटना भएको छ ।
जिप अनियन्त्रित भइ पल्टिएको हो । जिप चालक घाइते भइ उपचारका लागि अस्पताल लगिएको छ ।


सराङकोट ग्यारजाती बाट बागलुङ बसपार्क आउदैँ गरेको ग ३ च २६०३ नम्बरको बलेरो जिप दुर्घटनामा परेको हो ।
स्थानीयका अनुसार चालक कृष्ण बहादुर थापा रुखमा च्यापिएका थिए । उनको करिब आधा घण्टाको प्रयास पछी उद्दार गरि गण्डकी अस्पताल लगिएको छ । जिपमा सवार चन्द्रकला थापा र हिमकला थापाको सकुशल उद्दार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपि तथा प्रवक्ता श्रवण कुमार विकले जिप अनियन्त्रित भइ पल्टिएको जनाएका छन् भने थप विवरण आउन बाकि
(तस्वीर : बलराम तिमिल्सिनाको फेसबुकबाट)
प्रतिकृया दिनुहोस