Sunday, March 23News That Matters

मेरो देश नेतृत्वको अभाव

यो समाचार शेयर गर्नुहोस्

युवा देश छोड्न बाध्ये हुन्छन्। रहर होइन बाध्यता आफ्नो देशमा केही गरम भन्ने भावना कसलाई हुदैन होला । तर के गर्नु देशले राख्न सक्ने क्षमता छैन । तर नेतृत्व गर्ने मान्छेको अभाव छ। हाम्रो देश २५०० वर्षअगाडी बाट अध्ययन गर्दा बुद्ध सिता र कयौ विर पुरुष जन्म भएको देश वाइसे चोविसे राज्य हुदै विभिन्न राजाहरु ले सत्ता चलाउनका लागि अरु बाट भन्दा आफ्नै रानिहरु बाट देशलाई खतरा पैदा भएको असल राजाले कहिले पनि शासन गर्न नपाएका देखिन्छ । राजा पछी राणामा आउछ शासन ।

राणाहरुले पनि देश जनताको भन्दा आफ्न्नो शासन बचाउने काम गरेको देखिन्छ । देशको सेवा गर्ने जनताको वास्तविक समस्या समाधान गर्न उच्च मनोवल बोकेका राजनितीक दलमा गुटबन्दी सत्तालिप्सा को खेल सधै जनताका समस्या भन्दा नेताले आफ्ना मान्छेलाई मात्र गरेको व्यवहारले आज देशले भोगेको पिडा आजको मुख्य समस्या को विषय बनेको छ । २००७ देखि २०८० सम्म संविधान ७ पटक देखेका जनता विभिन्न राजाहरु को सासन को भोगाई देखेका जनताहरु अब कुन व्यवस्था भोग्ने २०६३ साल पछि लोकतन्त गणतन्त्र जारी भएपछि देश मा माहान शहिद जनता को वलिदान ले एक दिन तपाहरूलाई पोल्ने छ।

ति माह्रान शहिद को रगत त्यसै खेर गयको होइन । देश को मुहार र अब आउने युवा पिडी को हक अधिकार संरक्षण का लागी हो । तपाईहरु सत्ता वाडेर खाने आफ्ना मान्छा परे भने मिलेर छुटाउने धमिले पानी मा माछा मार्ने असल कहिले बन्ने जनताको सासन जारी भएपछी नेतृत्व मा शोषक वर्गको घेराबन्दी नेतृत्वमा जनताका छोराछोरी सासन गरेतापनी सल्लाह सुझाव दिने व्यक्ति उहि शोषक वर्ग सामन्ती सोच भएको र नेतृत्व लाई जहिले पनि घेरावन्दी मा परेको वास्तविक किसान गरिब को समस्या सामाधान नगरेको देखिन्छ । नेतृत्व गर्न मानिस धेरै ठाउँबाट अगाडी बढ्नु पर्ने चुनौति छ। यहि नेतृत्व को कारण हाम्रो देश १०० वर्ष पछाडी छ। हाम्रो अब नेतृत्व गर्न हरेक पाटीका नेताहरु बोल्ने होइन काम गर्ने समय आएको छ।

तपाइहरु व्यवहार कार्य ले गर्दा देश खाडल तथा श्रीलङ्का बाटो मा जाने डर ले जनता त्रास मा छन्। प्रकृतिक खानी भएको देशमा मागेर खाने समय नआउला भन्न सकिदैन तपाईहरुको मिसन ८४ होइन? मिसन असल व्यवहार गर्नु बिधिको सासन नियम र नीति को कुरा मात्र मिलाउनु तव मात्र देश मा केहि बन्छ सुधार्ने निती नियम बेलैमा सुधारे जनताका समस्या हल हुने छन । देश एउटा घर सम्झेर व्यवहार गर्नु होला । छिमेकीहरु आधुनिक विकासमा प्रवेश गरिसके देख्नु भयो होला नेता ज्युहरु जनतालाई आशुमा कति बगाउने अबकाम गरेर देशको मुहार कैले फेर्ने…….

प्रतिकृया दिनुहोस