बुधबार, फाल्गुन १६, २०८०



कम्युनिष्ट पार्टी माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकले नेताहरुलाई प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो ।

माओवादीले गण्डकी प्रदेशको इन्चार्जमा सचिव दीननाथ शर्मालाई ताकेको छ । यसैगरी सहइन्चार्जमा केन्द्रीय सदस्य हरिराज अधिकारी(कुमार) चयन भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकले नेताहरुलाई प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो । यसरी जिम्मेवारि बाडफाडमा माओवादीले गण्डकी प्रदेशको इन्चार्जमा सचिव दीननाथ शर्मालाई तोकेको छ । यसैगरी सहइन्चार्जमा केन्द्रीय सदस्य हरिराज अधिकारी(कुमार) चयन हुनुभएको छ। ।
प्रतिकृया दिनुहोस





















