डाँडा बाट हेर्दा



पोखराको जिरो किमि बाट सघिय सरकार, प्रदेस सरकार ,अख्तियार घरेलु, वडा कार्यालय ,मुख्य मन्त्री कार्यालय, सुरक्षाप्रमुख कार्यालय, डिभिजन सडक कार्यालय, खानेपानी कार्यालय, आन्तरिक कार्यालय, मालपोत सबै कार्यालय जाने सडकखण्डमा देखिएको यो अलपत्र अवस्था




रमिता भनौ या गाईजात्रा
आवतजावत गर्ने सबैलाई खतरा
किन समयमा बनेन?
कसले बनाउने?
जिम्मेवारी कसको ?
किन यसरी छाडियो ?
यदि दुर्घटना भएमा
कसले जिम्मेवारी लिने?
क्षतिपुर्ति कसले दिने ?
यी सबै सवालको
जवाफ कसले दिने?
प्रतिकृया दिनुहोस





















