Sunday, May 18News That Matters

काठमान्डुका मयेर बालेंन साहले लेखेको फेसबुक स्टेटस देश भरि भाईरल भएको छ उक्त स्टेटस येसप्रकार रहेको छ

यो समाचार शेयर गर्नुहोस्

काठमान्डुका मयेर बालेंन साहले लेखेको फेसबुक स्टेटस देश भरि भाईरल भएको छ उक्त स्टेटस येसप्रकार रहेको छ !

सत्यको कुनै एउटा पहिचान,
कुनै नाम हुँदैन,
मिथ्याको जस्तो ठूलो अभिमान ,
कुनै शान हुँदैन,
जलझै शीतल, फूलझैं कोमल,
सून न पित्तल, किसानझै फोहर,
आकाशझै विशाल ,
स्पर्शझै सुक्ष्म,
सगरमाथाझै हिमाल,
थोपाझै पूर्ण,
सत्यको कुनै दाम हुँदैन,
कुनै एउटा पहिचान,
कुनै एउटा काम हुँदैन। नाम हुँदैन।

प्रतिकृया दिनुहोस