पोखरा /गत साता श्राण १४ गते सोमवार पोखरा २१ मट्टिखान सडकखण्ड छरछरे भन्ने ठाउमा भएको स्कुल वस दुर्घटनामा परि एकै परिवारका आमा छोरा दुइको उपचारकै क्रममा निधन भएको कास्की ट्राफिक प्रहरिले जनाएको छ। कास्की ट्राफिक प्रहरी वरिष्ठ प्रनानि तथा सुचना अधिकारि मीन केसिका अनुसार घाइते अन्य घाइते चालक सहित दुइजना मणिपालमा उपचार भइरहेको छ भने गण्डकी मेडिकल कलेज नया बजारमा ११ जनाको उपचार भइरहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जनाको उपचार भैरहेको छ भने अन्य घाइते उपचार

निधन भएका बर्ष ३२ आरती विक र उनकै छोरा बर्ष ६ का प्रिन्स विक दुवैको शब आजै शुक्रबार आफन्तले बुझि दाहसंस्कार गरिने मुक्ति समाज नेपालका केन्द्रीय सचिव धन वहादुर नेपालिले वताए। नेपालिका अनुसार निधन भएकि विक सोही विध्यालयमा कार्यरत विक र उनका छोराको निधन भएपछि परिवारनै विचल्लि हुने भएपछि नागरिक समाज ,मुक्ति समाज, आफन्तजन छिमेकी साथै विध्यालय सञ्चालक साथै एन प्याप्सन प्रतिनिधि सहितको उपस्थिति मा हिजो बिहिवार भएको छलफलमा विध्यालयको तर्फबाट नागरिक समाज मुक्ति समाजको तर्फ बाट एन प्याप्सनको तर्फबाट समेत गरि राहत सहयोग स्वरुप करिब २१ लाख परिवार जनलाइ उपलब्ध गराउने गरि सबैपक्षको सहमतिमा छलफल टुङ्गिएको सचिव नेपालिले वताए।
बिज्ञापन
400,600,800,1000 को सामान हरु पाईने गेलेक्सि सस्तो पसल जीरो किलोमीटर पोखरा
