Wednesday, June 10News That Matters

अनेरास्ववियु( क्रान्तिकारी) कास्कीको २३ औ जिल्ला सम्मेलन सम्पन समानान्तर समिती गठन

यो समाचार शेयर गर्नुहोस्

अनेरास्ववियू(क्रान्तिकारी ) कास्की जिल्लाको २३ औं जिल्ला सम्मेलन शनिबार प्रमुख अतिथि केन्द्रीय उपमहासचिव नारान वडाल तथा विशेष अतिथि प्रदेस सचिव आरके भट्टकोको आतिथ्यतामा सम्पन्न भएको छ।


सम्मेलनले शुदर्शन पराजुलीको नेतृत्वमा ४९ सदस्यीय समिति गठन गरेको छ।


अध्यक्ष शुदर्शन पराजुली नेतृत्वमा उपाध्यक्ष सुमन अर्याल ,वाशुदेव पौडेल,विना बराल,सचिव दामोदर भुषाल,


सहसचिव आयुष अधिकारी,
राजन अधिकारी,
कोषाध्यक्ष वन्दना सुनार
लगायत ४९ सदस्यीय समिति गठन गरेको छ

प्रतिकृया दिनुहोस