Sunday, May 18News That Matters

५८७ जना प्रनिको सरुवा : कास्कीमा महिला प्रहरी प्रनि पाण्डे

यो समाचार शेयर गर्नुहोस्

गण्डकी प्रदेसकै राजधानी तथा महानगर द्वारा घोषित पर्यटकिय राजधानी पोखरा कास्कीले यस पटक महिला ट्राफिक प्रहरी प्रमुख पाउने भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा लुम्बिनी प्रदेस ट्राफिक प्रहरी कार्यालय ५ नम्बर प्रदेस बाट प्रनि शोभा पाण्डेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा सरुवा भएको छ।

उनी स‍ोमवार मात्र हाजिर हुने ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रनानि तथा सुचना अधिकारि राजिव विष्टले वताए ।

हाल कास्की रहेका प्रनि भानु शर्माक‍ो जिप्रका नवलपरासी सरुवा भएको छ।
हालैमात्र प्रहरी प्रधान कार्यालयले ५८७ जना प्रहरी निरिक्षक इनस्पेक्टरको सरुवा गरेको थिय‍ो।

प्रतिकृया दिनुहोस