Sunday, March 23News That Matters

हजरत मुहम्मदको १४९९ औ जन्मोत्सवमा र्यालि

यो समाचार शेयर गर्नुहोस्

पोखरा

इस्लाम धर्मका अन्तिम सन्देशवाहक हजरत मुहम्मदको ११४९९ औ जन्मोत्सवको अवसरमा आज पोखरामा मुस्लिम समुदायले भव्य र्यालीको आयोजना गरेको छ।सो अवसरमा मुस्लिम धर्मावलम्बीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Dadagharekhabar.com

पोखराको मुस्लिम समुदायले र्यालीलाई आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचानको रुपमा मनाउनुका साथै महान पर्व आस्था र एकताको सन्देसको रुपमा प्रस्तुत गरिएक‍ो थियो।

Dadagharekhabar.com

शान्ति र सद्भाव र धार्मिक एकता सहितको र्याली पोखराको विभिन्न ठाउमा परिक्रमा गरि मनाइएको छ।
सहभागीहरूले हजरत मुहम्मदप्रति सम्मान प्रकट सहित र्याली सम्पन्न गरे।

Dadagharekhabar.com
Dadagharekhabar.com

पोखराको मुस्लिम समुदायले र्यालीलाई आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचानको रुपमा मनाउनुका साथै महान पर्व आस्था र एकताको सन्देसको रुपमा प्रस्तुत गरिएक‍ो थियो।

पोखरामा आज भएको मुस्लिम र्याली
प्रतिकृया दिनुहोस