पोखरा
उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशन सम्पन्न भएको छ, जसमा गोकर्ण कार्की अध्यक्षको रूपमा निर्वाचीत भएका छन्।

गोकर्ण कार्कीले प्रतिद्वन्द्वी अर्जुन पोख्ररेललाई ४ सय ८८ मतको फरकले हराएका छन्।
गोकर्ण कार्कीले कुल १३ सय ३९ मत प्राप्त गरे भने अर्जुन पोख्ररेलले ८ सय ५१ मत प्राप्त गरेका थिए।
यस परिणामले गोकर्ण कार्कीलाई अध्यक्षको रूपमा निर्वाचित गरियो र पोखरा उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्नको लागि नयाँ जिम्मेवारी दिइयो।

प्रतिकृया दिनुहोस

