Sunday, May 18News That Matters

डिजल पेट्रोलको मूल्य घट्यो।

यो समाचार शेयर गर्नुहोस्

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । गए राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटाइएको नयाँ मूल्य आज शनिबार देखि लागू हुनेछ। नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा १६७, डिजेल र मट्टितेल १५७ रुपैयाँ पर्नेछ । इन्डियन आयल कर्पोरेसनबाट आज मूल्य घटेर आएपछि निगमले नेपाली बजारमा पनि मूल्य घटाएको हो ।

प्रतिकृया दिनुहोस