Tuesday, May 26News That Matters

महानगर प्रमुख मेयर  आचार्य बाट असल कार्यको सङ्केत 

यो समाचार शेयर गर्नुहोस्

महानगर पालिका व्यवशायि  प्रवर्दन केन्द्र बाट सीप हासिल गरेका युवाहरुले निशुल्क दाडि कपाल काट्दै 

महानगर पालिकाले यसरी विभिन्न बिषयगत तालिम प्रदान गरि योग्य युवाहरुलाइ स्थानिय स्तरमै व्यवशाय गर्न सहयोग गर्ने हो भने पक्कै पनि युवाशक्तिलाइ विदेस पलायन हुन बाट रोक्न सकिने सम्भावना देखिन्छ।

आज पोखराको सभागृहमा राष्ट्रिय मगर सघ एकता दिवसको अवसरमा निशुल्क दाडि कपाल काटेर उदाहरणिय कार्य गर्दै पोखराका दक्ष युवाशक्ति

प्रतिकृया दिनुहोस