महानगर पालिका व्यवशायि प्रवर्दन केन्द्र बाट सीप हासिल गरेका युवाहरुले निशुल्क दाडि कपाल काट्दै
महानगर पालिकाले यसरी विभिन्न बिषयगत तालिम प्रदान गरि योग्य युवाहरुलाइ स्थानिय स्तरमै व्यवशाय गर्न सहयोग गर्ने हो भने पक्कै पनि युवाशक्तिलाइ विदेस पलायन हुन बाट रोक्न सकिने सम्भावना देखिन्छ।
आज पोखराको सभागृहमा राष्ट्रिय मगर सघ एकता दिवसको अवसरमा निशुल्क दाडि कपाल काटेर उदाहरणिय कार्य गर्दै पोखराका दक्ष युवाशक्ति
प्रतिकृया दिनुहोस
