Monday, September 14News That Matters

रुपा गाउँ पालिकामा खनालको अध्यतामा ३५ सदस्यिय कमिटि गठन

यो समाचार शेयर गर्नुहोस्

पोखरा

माओवादी केन्द्र रुपा गाउँपालिकाको दोस्रो अधिबेशन एवम् खवरदारी सभा यहि शनिवार २९ गतेलनेपाल कम्युनिष्ट माओवादी केन्द्रका महासचिव कमरेड देब प्रसाद गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।


अधिवेशनले उमाकान्त खनालको अध्यक्षतामा ६ जना पछी थप गर्ने गरी ३५ सदस्यीय गाउँ कमिटी निर्वाचित गरेको छ ।

उपाध्यक्ष सुमन सुबेदी,


यस बहादुर गुरुङ,प्रमिला वि. क.,सचिव विश्‍वनाथ अधिकारी सहसचिव जिवन अधिकारी, कोषाध्यक्ष प्रशान्त न्यौपाने,सदस्य क्रमशः बिष्णु प्रसाद भट्टराई,दयाराम सुबेदी, प्रमिला श्रेष्ठ, खिम बहादुर वि. क., रोशनी गुरुङ ,नवराज खनाल,पुर्णदिप गौतम,बालकृष्ण ढुङ्गाना
,कृष्ण प्रसाद सुबेदी,


छविरमण सुबेदी, सुस्मिता गिरी, उमा क्षेत्री,, भरत छिमाल, चिन बहादुर कुमाल,
स्याम कृष्ण अधिकारी,सँकर सुनार, रामजी वि. क.

कृष्ण बहादुर वि. क, राजु सुनुवार ,राज कुमार श्रेष्ठ प्रकाश बसौला, ध्रुव बसौला चयन भएका छन ।

द‍ोस्रो अधिवेशन तथा खवरदारि सभाको सोही अवसरमा विभिन्न तह बाट अतिथि नेकपा माओवादि केन्द्रका पोलिटब्युरो सदस्य राजकाजि गुरुङ ,केन्द्रीय सदस्य गँगा पोख्रेल , कास्की जिल्ला सँयोजक विश्वप्रकास लामिछाने ,प्रदेस सचिवालय निर्मला सुवेदी लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस