शनिबार ५/ पोलिटिकल साइन्स सोसाइटी नेपालको दोस्रो साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम का प्रमुख अतिथि तथा गण्डकी प्रदेस आर्थिक मामिला मन्त्री माननिय जितप्रसाद आले ज्यु ले वेनरमा हस्ताक्षर गरि उद्घाटन गर्नुका साथै कर्यक्रम सफलताको शुभकामना दिनु हुदै वर्तमान राजनितिक अवस्था बारे चर्चा गर्दै पोलिटिकल साइन्स सोसाइटि लाई धन्यवाद दिदै राजनितीक तथा सामाजिक रुपान्तरणका लागि थप सशक्त भएर अगाडि बढ्नु पर्नेमा जोड दिदै सबैले जिम्मेवार बनेर काम गर्न सुझाव दिनु भएको थियो ।

कार्यक्रममा कास्की क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माननीय मन वहादुर गुरुङ ,गण्डकी प्रदेस सभा सदस्य माननीय गोबिन्द नेपालि ,माननीय भक्तवहादुर कुवर,र सविधानसभा सदस्य माननिय कृष्ण वहादुर गुरुङ, प्रदेस न्यायधिवक्ता चिरञ्जीवी शर्मा ,रेडियो सफलता दुर्गा अधिकारि लगायतले कार्यक्रम सफलताको शुभकामना सहित आ आफ्ना भनाइ राख्नु भएको थियो।
सम्पुर्ण प्राध्यापक सह प्राध्यापक उप प्राध्यापक रेडियो सफलता प्रस्तोता मधु अधिकारि ,पोखरा टेलिभिजन प्रतिनिधि ,साथै डाडाघरे खवर डटकम प्रमुख शिबराज बस्ताकोटि शिवदाइ तथा सम्पादक रवि भण्डारि राजनिती शास्त्र का अध्यता ज्यु हरु राजनीति शास्त्र का विध्यार्थि हरुको समेत उपस्थिति रहेको कार्यक्रममा विभिन्न जिल्लाबाट आउनु भएका ब्यक्तित्व हरुलाइ सन्मान गरिएको थियो।
कार्यक्रममा भर्खरै पृथ्विनारायण क्याम्पस उप प्रमुख हुनु भएकोमा शङ्करनाथ पौडेल ज्यु लाई बधाई तथा शुभकामना सहित सन्मान गरिएको थियो।
कार्यक्रममा अष्ट्रेलिया शाखाका उपाध्यक्ष चिन वहादुर क्षत्रि साथै जिल्ला शाखा अध्यक्ष तथा पदाधिकारी ज्यु हरु वाग्लुङका डा डिल्लिराज गौतम , स्याङ्जाका उप प्राध्यापक पारसमणि पाण्डे ज्यु कास्की कुमार भण्डारी म्याग्दी हरि प्रसाद पौडेल सर्लाहि अध्यक्ष निशा वानिया ठकुरि ज्यु लगायत लाई सन्मान गरिएको थियो।
भने कार्यक्रममा समसामयिक राजनितीक बिश्लेषणात्मक सहित सबैले आ आफ्ना धारणा राख्नु भएको थियो भने सागठनिक प्रतिवेदन सचिव तथा अधिवक्ता शिवराज रेग्मि द्वारा आर्थिक प्रतिवेदन क्याप्टेन सन्त वहादुर लामिछाने द्वारा प्रस्तुत गरिएको थियो अध्यक्ष सुभाष ढुङ्गाना को अध्यक्षतामा गरिएको कार्यक्रम मिलन आलेले सँचालन गर्नु भएको थियोे भने स्वागत मन्तब्य डिलु पौडल
दिनु भएको थियो।