Sunday, March 23News That Matters

आज पोखरामा स्कुल बस दुर्घटना हुदा सहचालक को मृत्यु

यो समाचार शेयर गर्नुहोस्

पोखरा आज बिहान  पोखरा १७  विराौटा स्थित एलपि देवकोटा  विध्यालयको  ग १ क ६२१९ नम्बरको वस वडा नम्बर २१ मट्टिखान सडकखण्ड पोखरा बाट करिव तिन किलोमिटर दुरिमा रहेको स्थानमा दुर्घटना भएको छ । 

कास्कि प्रहरिका अनुसार चालक सह  करिव २७ जना मध्ये वसममा सवार अन्दाजि ४२ बर्षिय आरति विकको निधन भएको छ ।

 घाइते मध्ये गण्डकी मेडिकल कलेज  १५ जना बाल वालिका स्वास्थ्य बिज्ञान गण्डकि  हस्पिटल मा ११ जना नमस्ते  हस्पिटलमा मा १ जनाको उपचार भइरहेको छ। घाइते बालबालिका हरुको उपचार भैरहेको हुदा स्वास्थ्य अवस्था बारे थप विवरण आउन बाकि।

प्रतिकृया दिनुहोस