Saturday, February 15News That Matters

गीता शान्ति महिला समूहद्वाराखुला तीज गीत प्रतियोगिता हुने

यो समाचार शेयर गर्नुहोस्

पोखरा १० रामघाटमा रहेको गीता मन्दिर एवं शिवालय परिसरमा खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ।

€ मौलिक संस्कृति जमैना गरौँ। विकृति र विसंगतिको अन्त्य गरौं। न्ने मूल नाराका साथ उक्त कार्यक्रम गर्न लागेको सचिव सविता गिरीले जानकारी दिनुभयो।
उक्त कार्यक्रममा ख्याति प्राप्त कलाकारहरू पनि आउने जानकारी दिनुभयो उक्त कार्यक्रममा कलाकार कृष्ण सुवेदी दुर्गा त्रिपाठी भण्डारी रिमा राना मगर आउने जानकारी गराउनुभयो। उक्त कार्यक्रम भदौ २१ गते शुक्रबार बिहानको १०:३० बजेबाट सुरु हुने जानकारी पनि दिनुभयो !

प्रतिकृया दिनुहोस