पोखरा



प्रमुख अतिथि डाक्टर निकोलस भुषालले नेपालमा सबैभन्दा बढि भ्रष्टाचार गण्डकी प्रदेसमा हुने वताएका छन्। आयोजित कार्यक्रममा बोल्दै अतिथि भुषालले ठुला भनिएका तीन दलका नेताहरुले देसलाइ जसरी भएपनि मिलेरै खानेभए भन्दै सबै युवा अब एकजुट भएर जाग्नु पर्ने जनाउदै, नेपाल बाट करिव एक करोड नेपालि जनता बिदेसिएको र देस अझै देस खालि हुदै जाने वताए।
अब देसलाइ युवाहरुलेनै बचाउनु पर्छ अब पनि पार्टि भन्दै चुपचाप बस्यौ भने देस को रक्षा कसले गर्ने प्रतिप्रस्न गर्दै अब युवाहरु एक हुनुको विकल्प नरहेको वताए।
पोखरा जस्तो पर्यटकिय शहर आज पर्यटकले खालि हुदै गएको प्रति चिन्ता ब्यक्त गर्दै पोखराको फेवाताल तालवाराहि विन्दवासिनि कस्यप ऋषिले तपस्या गरेको शाह वँशको उदय भएको कुलमण्डन शाहले शासन गरेको कास्की कोट जस्तो धार्मिक ऐतिहासिक स्थलहरुको सँरक्षण हुन नसकेकोमा दुख ब्यक्त गरे ।
सोहिक्रममा सुरक्षा निकायका सबै अङ्गमा प्रहरिमा समेत भ्रष्टाचार भएको भेदभाव भएको राजनितीक प्रभाव परेको जनाउदै

भ्रष्टाचार विरुद्द एक होउ ,धर्म एकताका लागि एक होउ, वित्तिय ज्यादतिका विरुद्ध एक होउ भन्ने अभियानका साथ अघि बढेको स्वतन्त्र राष्ट्रवादि तथा वैकल्पिक नागरिक आन्दोलन द्वारा पोखराको मानवधिकार चोकमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाक्टर निकोलस भुषालले नेपालमा सबैभन्दा बढि भ्रष्टाचार गण्डकी प्रदेसमा हुने वताएका छन्।

मणिपाल सरकारकै स्वामित्वमा हुनु पर्नेमा दलका नेताहरु भ्रष्टाचार लोभ लालचमै फसिएर निजि क्षेत्रलाइ सुम्पिएको आरोप लगाए।
सोहिक्रममा सुरक्षा निकायका सबै अङ्गमा प्रहरिमा समेत भ्रष्टाचार भएको भेदभाव भएको राजनितीक प्रभाव परेको जनाउदै सुरक्षामा खटिने प्रहरि हरुका लागि सेवा सुविधा अपर्याप्त भएको तर्फ जोड दिदै प्रहरि समेत सरकार र दलका नेताहरुप्रति असन्तुष्ट रहेको खुलासा गर्दै नमिल्ने भएर हो , यदि मिल्ने भए सुरक्षामा खटिने प्रहरि समेत हाम्रो आन्दोलनमा सहभागी हुने थिए उनले भने ।

आयोजित कार्यक्रममा बोल्दै अतिथि भुषालले ठुला भनिएका तीन दलका नेताहरुले देसलाइ जसरी भएपनि मिलेरै खानेभए भन्दै सबै युवा अब एकजुट भएर जाग्नु पर्ने जनाउदै, नेपाल बाट करिव एक करोड नेपालि जनता बिदेसिएको र देस अझै देस खालि हुदै जाने वताए।पोखरा जस्तो पर्यटकिय शहर आज पर्यटकले खालि हुदै गएको प्रति चिन्ता ब्यक्त गर्दै पोखराको फेवाताल तालवाराहि विन्दवासिनि कस्यप ऋषिले तपस्या गरेको शाह वँशको उदय भएको कुलमण्डन शाहले शासन गरेको कास्की कोट जस्तो धार्मिक ऐतिहासिक स्थलहरुको सँरक्षण हुन नसकेकोमा दुख ब्यक्त गरे ।

अब देसलाइ युवाहरुलेनै बचाउनु पर्छ अब पनि पार्टि भन्दै चुपचाप बस्यौ भने देस को रक्षा कसले गर्ने प्रतिप्रस्न गर्दै अब युवाहरु एक हुनुको विकल्प नरहेको वताए। आयोजित कार्यक्रममा स्वतन्त्र नागरिक अभियानका मातृका अधिकारि विजय पराजुलि , लगायत कास्कि स्याङ्जा लगायत अन्य जिल्लाका अभियानकर्मि हरुको समेत प्रतिनिधिमुलक उपस्थिति रहेको स्वतन्त्र नागरिक आन्दोलन विरोध कार्यक्रम नितिन कुँवरले सञ्चालन गरेका थिए।





















