Wednesday, June 24News That Matters

गण्डकी प्रदेस : प्रेस रजिस्ट्रारमा भण्डारीको नियुक्ति

यो समाचार शेयर गर्नुहोस्

पोखरा

शुक्रबार /गण्डकी प्रदेसको प्रेस रजिष्ट्रारमा विमला भण्डारि नियुक्ति हुनु भएको छ। सामाजिक विकास मन्त्री विन्दुकुमार थापाका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद्को वैठकले भण्डारी लाई गण्डकी प्रदेस प्रेस रजिस्ट्रार नियुक्ति गरेको हो।


प्रेस रजिस्ट्रारका लागि ५ जनाको आवेदन परेकोमा भण्डारी नियुक्ति हुनु भएको छ। देसैभर एकसाथ हुदै आएको पत्रकार महासँघ नेपालको निर्वाचन बिविध कारणले गर्दा समयमा हुन नसकेकै कारण कार्यकाल पदावधि सकिएपनि भण्डारी पत्रकार महासँघ कास्की अध्यक्षको जिम्मेवारि सम्हाल्दै आउनु भएको छ।


भण्डारी गण्डकी प्रदेसकै पहिलो महिला प्रेस रजिस्ट्रार नियुक्ति हुनु भएको छ।


वहा प्रथम महिला प्रेस रजिस्ट्रार नियुक्ति हुनु भएकोमा विभिन्न माध्यम बाट सर्वत्र बधाईको ओइरो लाग्न थालेको छ।।

प्रतिकृया दिनुहोस