मेडिकल व्यवसायी तथा धर्म सस्कृति नागरिक बचाउ महाअभियानका सँयोजक दुर्गा प्रसाईं प्रहरी द्वारा घरबाटै पक्राउ परेका छन । उनलाई भक्तपुरबाट पक्राउ गरिएको छ ।

असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ ।
प्रतिकृया दिनुहोस