Friday, May 1News That Matters

पूर्व डीआईजी छविलाल जोशी पक्राउ, रातारात पोखरा ल्याइयो

यो समाचार शेयर गर्नुहोस्

पोखरा

काठमाडौँको बानेश्वरबाट पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई बुद्ध एयरको उडान बाट पोखरा ल्याइएको छ। सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएको केही घण्टापछि नै जोशीलाई पक्राउ गरिएको थियो।

Dadagharekhabar.com

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट नियन्त्रणमा लिएको थियो। थप अनुसन्धानका लागि जोशीलाई बुद्ध एयरको उडानमार्फत पोखरा ल्याइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस