Tuesday, January 20News That Matters

ब्रेक फेल हुदा घरमा टिपर ठोकियो

यो समाचार शेयर गर्नुहोस्

पोखरा

कास्कीको भुज्रुङ खोलाबाट कटिङ्ग ढुंगा लोड गरेर पोखरा तर्फ आउँदै गरेको टिपर पोखरा १६ को अमला बिसौनी डाँडामा ब्रेक फेल हुँदा स्थानीय घरको सटरमा रहेको मासु पसलभित्र पसेको छ।

यस दुर्घटनामा मानविय क्षति त नआएको भए पनि, टिपरले सिधै ठोक्दा पसलमा क्षति पुगेको छ। स्थानीय बासिन्दाहरूले सुरक्षा उपायको आवश्यकता र ट्राफिक व्यवस्थापनमा सुधारको कुरा गरेका छन्।

प्रतिकृया दिनुहोस