हिजो सरकारले देसै भर खासमा कृषि क्रान्ति उध्योग धन्दा र व्यापार विस्तार र उध्योगि व्यापारी र कृषक लक्षित उध्योगि व्यापारि र कृषकलाइ सुरक्षित वचत गर्न गराउनका लागि र उत्पादनलाइ विशेष महत्व दिने उदेश्यका साथ सहकारि मन्त्रालयनै स्थापित गरेर जुन सहकारि नीति ल्याइयो त्यतिबेला सम्म यो आफैमा राम्रो पक्ष थियो ।
त्यसपछि नेताहरुले पनि भाषण गर्दा कत्ति पनि नछुटाइ विशेष गरेर ठुला दलका नेताहरुले टोल टोल सहकारी घर घर भकारि भन्ने चादिले घेरेको सुनौलो नारा लिएर देसैभरका जनतालाइ यस्तो प्रभाव पारेर उकासे जनता पनि विश्वासमा परेर प्रभावित हुँदै जानथाले जसले गर्दा देसैभर सहकारि खोल्ने अभियान नै चल्यो यहाँ सम्म कि सहकारीमा लगेर पैसा नराख्ने र सहकारीमा खाता नहुने यो देसकै नागरिक हैन कि भनेजस्तो अवस्था सृजना हुन थाल्यो। यहासम्म कि दैनिक आम्दानि नै नहुने हरुले पनि सहकारीमा खाता खोल्ने लहर नै चल्यो। वृद्द वचत ,जेष्ठ नागरिक वचत, महिला वचत, बाल वचत, युवा वचत यस्तै बिभिन्न सिर्षकमा सहकारी मा खाता खोल्ने खोलिदिने चलनै आउन थाल्यो कतिपय सहकारिले धेरै रकम जम्मा गरिदिने हरुलाइ छुट्टै ब्याज सेवा सुविधा सन्मान दिने परम्परा गत सिष्टम बसाल्न मात्र थालेनन् त्यस्ता पैसावालाका पैसा सहकारिमा जम्मा गर्न लगाउनेलाइ मात्रै हैन धेरै जनाको खाता खोल्ने कर्मचारि हरुलाइ समेत कमिसनको प्रभावमा पार्न थाले जसले गर्दा देसभर नातापाता चिनजान साथिसँगि विभिन्न खाले सम्वन्ध मार्फत खाता खोल्ने र खुलाइ दिने अभियान जस्तै हुन थाल्यो जसले गर्दा पैसा हुनेले जम्मा गरे भने पैसा हुँदै नहुने आम्दानी नहुनेले समेत खाता खोले भने दैनिकि तरकारी फलफुल बदाम पानि चना चटपट बेच्ने देखि लिएर सानोतिनो व्यापार व्यवशाय गर्ने देखि लिएर ठुला ठुला व्यापार गर्ने दैनिक लाखौको व्यापार गर्ने व्यापारिहरुले समेत सहकारिमा दैनिक रकम जम्मा गर्न थाले जसले गर्दा देस पुरै अर्थमय हुदै जान थाल्यो।
यहाँ सम्मकि कतै ठुला भनिएका दलका नेताहरुले चुनावताका सुखि नेपालि समवृद्द नेपाल भन्ने घोषित नाराले पुर्णता पाउन लागेकोता हैन भन्ने आभाष आम नेपालि जनतामा हुन थाल्यो।
तर विडम्बना देसैभर सहकारी ता खुले सञ्चालनमा आए तर जुन उदेस्य र निती अनुसार सहकारी सञ्चालन हुनु पर्थ्यो त्यसको ठिक विपरित ढङ्गले सहकारी सञ्चालन हुन थाले। सहकारी सञ्चालकका नाममा र सञ्चालन गर्ने वहानामा भित्र भित्रै यति मनपरि भएको रहेछ कि एक कान दुइ कान हुदा हुदै मैदान भनेजस्तो गरि देसै भर कतिपय सहकारि सञ्चालक हरुनै सहकारिको रकम मनपरि निकालेर कतै अग्रिम चेक लिएर मिटर ब्याजमा लगाउने तिर्न नसक्ने हरुलाइ वाउन्स चेकको परिवन्धमा फसाउने गर्न थाले ।
जसले गर्दा सानातिना व्यापार व्यवशाय गर्ने र रातदिन श्रम गर्दा पनि बालवच्चाहरुलाइ पढाउन नसकेर खान नपुगेर बाच्न कै लागि भएपनि खालि चेक दिएर रिण लिन बाध्य गरिव विपन्न सर्वसाधारण जनता प्रहरिको कस्टडि चिसो छिडिमा पुगे। त कतै खाइ नखाइ लुकाइ छिपाइ सहकारिमा जम्मा गरेको रकम डुब्ने खतरा देखिए पछि सहकारी बाट आफ्नो दिनहु जम्मा गरेको रकम फिर्ता नपाएका उजुरि पर्न थाले जसले गर्दा देसैभर अन्य लेनदेन बाहेक करिब साठी प्रतिसत सर्वसाधारण जनता घरपरिवार सहकारी मा जम्मा गरेको रकम फिर्ता नपाएर त कतै मिटर ब्याज पिडित भएर मर्न न बाच्नको अवस्थामा पुगे।
जसले गर्दा देसका बिभिन्न ठाउमा बिभिन्न क्षेत्रमा अर्थ सङ्कटको शुरुवात हुन थाल्यो। उहीँ कतै राजमार्गमा एउटा सवारि बिचबाटोमै विग्रियो वा दुर्घटना भयो भने सडकै जाम भएजस्तो गरि सर्वत्र अर्थ सङ्कटको प्रभाव पर्न थाल्यो। जताततै अर्थजाम हुन पुग्यो।
त्यसपछि हिजो बैकमा भन्दा सहकारिमा ब्याज आउने सहकारीले पनि बिभिन्न योजना उपहार सन्मान बास्केट सेवा गर्ने र सहकारिमा रकम जम्मा नगर्ने नगरेका हरुलाइ समेत सहकारी सञ्चालकहरु बाट बिभिन्न प्रलोभन र प्रभावमा पारि सहकारीमा करोडौ रकम जम्मा गर्ने गराउने काम हुदै जान थाल्यो । त्यति मात्रै भएन सहकारी सञ्चालक हरुले नै ठाउ ठाउमा कतै जग्गा प्लोटिङ गर्ने कतै कम्पनि हरु खोल्ने वा लगानि गर्ने काम गर्न थाले तब कतै जग्गा बराबर रिण दिने त कतै स्वैच्छिक ढङ्गले रिण बाढ्ने काम भयो जसले गर्दा खराव कर्जाले सिमा नाघ्यो।
एकातिर रिणी भाग्नु पर्ने अवस्था अर्कोतीर सहकारिले जग्गा लिलामि गर्नु पर्ने अवस्था आउन थाल्यो जसले गर्दा देसैभर भुसभित्रको आगो जस्तो गरि जताततै सहकारी समस्या र सहकारि पिडितहरु बिचमा सहकारी समस्याको आगो सल्किदै जान थाल्यो।
जुन खवर धुवा पुत्ताए जसरि, यसरि फैलिदै गयो कि सहकारीमा रकमा जम्मा गर्ने हरु सबैले आफ्नो करोडौ रकम सहकारिमा डुब्न सक्ने खतरा बाट बच्न सबैले सहकारिमा जम्मा गरेको आ आफ्नो रकम फिर्ता माग्न थाले तब सहकारि समस्या जटिल मात्रै बनेन सहकारि ठगि काण्ड र सहकारिको रकम अपचलन हिनाबिना प्रकरणले जन्म लियो । यहाँ करोडौ अरवौ खाने र हिनाविना पार्ने अपचलन गर्ने हरु फरार हुदै जानथाले।
ठुला ठुला मन्त्रि नेता माननिय व्यापारी हरु समेत सहकारि ठगि काण्डमा मुछिन थाले कतै सहकारि पिडित हरु न्याय माग्दै सडकमा निस्कन थाले त ,कतै सहकारी पिडितलाइ न्याय दे भन्दै केही दलका नेता कार्यकर्ता यता सडकमा निस्केर गोहिका झै सहकारी पिडित सामु आँसु चुहाउन थाले ।
उता राजनिक दलक मन्त्रि नेता माननिय ज्यु हरुले आफ्नालाइ बचाउने विरोधिलाइ फसाउने राजनितीक तिकडम रच्न थाले। कतिपय दल शासन सत्ता र कुर्चिमा हावि हुन थाले त कतिपय दल ८४ को चुनावमा आफ्नो दल ठुलो हुने दावि गर्न थाले।
यता सहकारि पिडित भने दिनहु झन् पिडित मात्रै हैन कतै कोहि झुण्डिएर त कतै कोहि हाम फालेर, जलेर आत्महत्या गर्न थाले । हि मौका हो भनेझै गरि दलहरु एक आपसमा आरोप प्रत्यारोपमा उत्रिएर एकले अर्कोलाई फसाउने रछ्यानमा पुर्याउने भन्दै साढेजुधाइ जस्तो गरि लड्न थाले।
यता सर्वसाधारण पिडित जनता भने पटकपटक उहीँ साढेको जुधाइ बाच्छाको मिचाइ भन्ने भनाइ जस्तै भनाइ सँग मेल खाने पात्र जस्ता बन्न बाध्य भइ रहेका छन्।
यसो त नेपालका राजनितिक दलहरुले बेला बखत जनतालाइ कहिले मागि खाने राजनितिक भाडो त ,कहिले उनै उनले भरिएको भेडोलाइ सहरमा लगेर सबै शरिर भरिको उन काटेर भेडोलाइ मुड्ने अनि त्यहि भेडाको उन बेचेर त्यहि पैसाले नुन किनेर त्यहि भेडोलाइ नुन बोकाएर खाए जस्तो गरि सहर सहर सयर गर्दै चिल्ला सवारिमा गुड्ने सिवाय अरु केही पनि गर्न सकेका छैनन्।
दलका नेताहरु जसले जसलाइ आरोप लगाएपनि समग्रमा भन्नू पर्दा कहिल्यै नसुनिएको मिटरब्याज यसरी सहकारी ठगि काण्डले जन्मलिनु , नेताहरुले अरु केहि नभएपनि भ्रष्टाचारको आविष्कार गर्नु, सहकारीको रकम अपचलन हुनु सहकारि सञ्चालक र दलहरुका नेता कार्यकर्ता नेता निकटस्थ आफन्तहरु आसेपासे हरु ठुलाठुला व्यापारि हरु कोहि चिसो खोरमा पुग्नु कोहि सिहदरवार. ,वालुवाटार , वानेस्वर पुग्नु कोहि फरार हुनु ।
हिजो सरकारले देसै भर खासमा कृषि क्रान्ति उध्योग धन्दा र व्यापार विस्तार र उध्योगि व्यापारी र कृषक लक्षित उध्योगि व्यापारि र कृषकलाइ सुरक्षित वचत गर्न गराउनका लागि र उत्पादनलाइ विशेष महत्व दिने उदेश्यका साथ सहकारि मन्त्रालयनै स्थापित गरेर जुन सहकारि नीति ल्याइयो त्यतिबेला सम्म यो आफैमा राम्रो पक्ष थियो ।
त्यसपछि नेताहरुले पनि भाषण गर्दा कत्ति पनि नछुटाइ विशेष गरेर ठुला दलका नेताहरुले टोल टोल सहकारी घर घर भकारि भन्ने चादिले घेरेको सुनौलो नारा लिएर देसैभरका जनतालाइ यस्तो प्रभाव पारेर उकासे जनता पनि विश्वासमा परेर प्रभावित हुँदै जानथाले जसले गर्दा देसैभर सहकारि खोल्ने अभियान नै चल्यो यहाँ सम्म कि सहकारीमा लगेर पैसा नराख्ने र सहकारीमा खाता नहुने यो देसकै नागरिक हैन कि भनेजस्तो अवस्था सृजना हुन थाल्यो। यहासम्म कि दैनिक आम्दानि नै नहुने हरुले पनि सहकारीमा खाता खोल्ने लहर नै चल्यो। वृद्द वचत ,जेष्ठ नागरिक वचत, महिला वचत, बाल वचत, युवा वचत यस्तै बिभिन्न सिर्षकमा सहकारी मा खाता खोल्ने खोलिदिने चलनै आउन थाल्यो कतिपय सहकारिले धेरै रकम जम्मा गरिदिने हरुलाइ छुट्टै ब्याज सेवा सुविधा सन्मान दिने परम्परा गत सिष्टम बसाल्न मात्र थालेनन् त्यस्ता पैसावालाका पैसा सहकारिमा जम्मा गर्न लगाउनेलाइ मात्रै हैन धेरै जनाको खाता खोल्ने कर्मचारि हरुलाइ समेत कमिसनको प्रभावमा पार्न थाले जसले गर्दा देसभर नातापाता चिनजान साथिसँगि विभिन्न खाले सम्वन्ध मार्फत खाता खोल्ने र खुलाइ दिने अभियान जस्तै हुन थाल्यो जसले गर्दा पैसा हुनेले जम्मा गरे भने पैसा हुँदै नहुने आम्दानी नहुनेले समेत खाता खोले भने दैनिकि तरकारी फलफुल बदाम पानि चना चटपट बेच्ने देखि लिएर सानोतिनो व्यापार व्यवशाय गर्ने देखि लिएर ठुला ठुला व्यापार गर्ने दैनिक लाखौको व्यापार गर्ने व्यापारिहरुले समेत सहकारिमा दैनिक रकम जम्मा गर्न थाले जसले गर्दा देस पुरै अर्थमय हुदै जान थाल्यो। यहा सम्मकि कतै ठुला भनिएका दलका नेताहरुले चुनावताका सुखि नेपालि समवृद्द नेपाल भन्ने घोषित नाराले पुर्णता पाउन लागेकोता हैन भन्ने आभाष आम नेपालि जनतामा हुन थाल्यो।
तर विडम्बना देसैभर सहकारी ता खुले सञ्चालनमा आए तर जुन उदेस्य र निती अनुसार सहकारी सञ्चालन हुनु पर्थ्यो त्यसको ठिक विपरित ढङ्गले सहकारी सञ्चालन हुन थाले। सहकारी सञ्चालकका नाममा र सञ्चालन गर्ने वहानामा भित्र भित्रै यति मनपरि भएको रहेछ कि एक कान दुइ कान हुदा हुदै मैदान भनेजस्तो गरि देसै भर कतिपय सहकारि सञ्चालक हरुनै सहकारिको रकम मनपरि निकालेर कतै अग्रिम चेक लिएर मिटर ब्याजमा लगाउने तिर्न नसक्ने हरुलाइ वाउन्स चेकको परिवन्धमा फसाउने गर्न थाले ।
जसले गर्दा सानातिना व्यापार व्यवशाय गर्ने र रातदिन श्रम गर्दा पनि बालवच्चाहरुलाइ पढाउन नसकेर खान नपुगेर बाच्न कै लागि भएपनि खालि चेक दिएर रिण लिन बाध्य गरिव विपन्न सर्वसाधारण जनता प्रहरिको कस्टडि चिसो छिडिमा पुगे। त कतै खाइ नखाइ लुकाइ छिपाइ सहकारिमा जम्मा गरेको रकम डुब्ने खतरा देखिए पछि सहकारी बाट आफ्नो दिनहु जम्मा गरेको रकम फिर्ता नपाएका उजुरि पर्न थाले जसले गर्दा देसैभर अन्य लेनदेन बाहेक करिब साठी प्रतिसत सर्वसाधारण जनता घरपरिवार सहकारी मा जम्मा गरेको रकम फिर्ता नपाएर त कतै मिटर ब्याज पिडित भएर मर्न न बाच्नको अवस्थामा पुगे।
जसले गर्दा देसका बिभिन्न ठाउमा बिभिन्न क्षेत्रमा अर्थ सङ्कटको शुरुवात हुन थाल्यो। उहीँ कतै राजमार्गमा एउटा सवारि बिचबाटोमै विग्रियो वा दुर्घटना भयो भने सडकै जाम भएजस्तो गरि सर्वत्र अर्थ सङ्कटको प्रभाव पर्न थाल्यो। जताततै अर्थजाम हुन पुग्यो।
त्यसपछि हिजो बैकमा भन्दा सहकारिमा ब्याज आउने सहकारीले पनि बिभिन्न योजना उपहार सन्मान बास्केट सेवा गर्ने र सहकारिमा रकम जम्मा नगर्ने नगरेका हरुलाइ समेत सहकारी सञ्चालकहरु बाट बिभिन्न प्रलोभन र प्रभावमा पारि सहकारीमा करोडौ रकम जम्मा गर्ने गराउने काम हुदै जान थाल्यो । त्यति मात्रै भएन सहकारी सञ्चालक हरुले नै ठाउ ठाउमा कतै जग्गा प्लोटिङ गर्ने कतै कम्पनि हरु खोल्ने वा लगानि गर्ने काम गर्न थाले तब कतै जग्गा बराबर रिण दिने त कतै स्वैच्छिक ढङ्गले रिण बाढ्ने काम भयो जसले गर्दा खराव कर्जाले सिमा नाघ्यो।
एकातिर रिणि भाग्नु पर्ने अवस्था अर्कोतीर सहकारिले जग्गा लिलामि गर्नु पर्ने अवस्था आउन थाल्यो जसले गर्दा देसैभर भुसभित्रको आगो जस्तो गरि जताततै सहकारी समस्या र सहकारि पिडितहरु बिचमा सहकारी समस्याको आगो सल्किदै जान थाल्यो।
जुन खवर धुवा पुत्ताए जसरि, यसरि फैलिदै गयो कि सहकारीमा रकमा जम्मा गर्ने हरु सबैले आफ्नो करोडौ रकम सहकारिमा डुब्न सक्ने खतरा बाट बच्न सबैले सहकारिमा जम्मा गरेको आ आफ्नो रकम फिर्ता माग्न थाले तब सहकारि समस्या जटिल मात्रै बनेन सहकारि ठगि काण्ड र सहकारिको रकम अपचलन हिनाबिना प्रकरणले जन्म लियो । यहाँ करोडौ अरवौ खाने र हिनाविना पार्ने अपचलन गर्ने हरु फरार हुदै जानथाले।
ठुला ठुला मन्त्रि नेता माननिय व्यापारी हरु समेत सहकारि ठगि काण्डमा मुछिन थाले कतै सहकारि पिडित हरु न्याय माग्दै सडकमा निस्कन थाले त ,कतै सहकारी पिडितलाइ न्याय दे भन्दै केही दलका नेता कार्यकर्ता यता सडकमा निस्केर गोहिका झै सहकारी पिडित सामु आँसु चुहाउन थाले ।
उता राजनिक दलक मन्त्रि नेता माननिय ज्यु हरुले आफ्नालाइ बचाउने विरोधिलाइ फसाउने राजनितीक तिकडम रच्न थाले। कतिपय दल शासन सत्ता र कुर्चिमा हावि हुन थाले त कतिपय दल ८४ को चुनावमा आफ्नो दल ठुलो हुने दावि गर्न थाले।
यता सहकारि पिडित भने दिनहु झन् पिडित मात्रै हैन कतै कोहि झुण्डिएर त कतै कोहि हाम फालेर, जलेर आत्महत्या गर्न थाले । हि मौका हो भनेझै गरि दलहरु एक आपसमा आरोप प्रत्यारोपमा उत्रिएर एकले अर्कोलाई फसाउने रछ्यानमा पुर्याउने भन्दै साढेजुधाइ जस्तो गरि लड्न थाले।
यता सर्वसाधारण पिडित जनता भने पटकपटक उहीँ साढेको जुधाइ बाच्छाको मिचाइ भन्ने भनाइ जस्तै भनाइ सँग मेल खाने पात्र जस्ता बन्न बाध्य भइ रहेका छन्।
यसो त नेपालका राजनितिक दलहरुले बेला बखत जनतालाइ कहिले मागि खाने राजनितिक भाडो त ,कहिले उनै उनले भरिएको भेडोलाइ सहरमा लगेर सबै शरिर भरिको उन काटेर भेडोलाइ मुड्ने अनि त्यहि भेडाको उन बेचेर त्यहि पैसाले नुन किनेर त्यहि भेडोलाइ नुन बोकाएर खाए जस्तो गरि सहर सहर सयर गर्दै चिल्ला सवारिमा गुड्ने सिवाय अरु केही पनि गर्न सकेका छैनन्।
दलका नेताहरु जसले जसलाइ आरोप लगाएपनि समग्रमा भन्नू पर्दा कहिल्यै नसुनिएको मिटरब्याज यसरी सहकारी ठगि काण्डले जन्मलिनु , नेताहरुले अरु केहि नभएपनि भ्रष्टाचारको आविष्कार गर्नु, सहकारीको रकम अपचलन हुनु सहकारि सञ्चालक र दलहरुका नेता कार्यकर्ता नेता निकटस्थ आफन्तहरु आसेपासे हरु ठुलाठुला व्यापारि हरु कोहि चिसो खोरमा पुग्नु कोहि सिंहदरबार , वालुवाटार , वानेस्वर पुग्नु कोहि फरार हुनु ।
सर्वसाधारण नेपाली जनता भने कतै मिटर व्याज पिडित हुनु कतै वाउन्सचेकको शिकार हुनु ,कतै सहकारीको रिण समयमै तिर्न नसकेर फरार हुनु पर्ने अवस्था आउनु कतै आत्महत्या गर्न बाध्य हुनु पर्ने अवस्था आउनु यी सबै काण्ड र प्रकरणको मुल कारण भनेको सरकार हो चाहे त्यो जुनसुकै पाटि र पाटीका ओलि, देउवा,, प्रचण्ड, नेपाल ,भट्टराइ जोसुकै हुन्। जुनसुकै अवस्थामा जुनसुकै सरकार भएको भएपनि यो सहकारि सङ्कट आउनुको कारण सरकार र बिशेष गरेर ठुला दलका नेताहरु नै मुख्य दोषि हुन्।।किन दोषि हुन् भने यदि सहकारी नीति नियम लाइ बलियो बनाएर सम्वन्धित नियमनकारि निकायलाई जिम्मेवार बनाउथ्ये भने बेला बखत अनुगमन निगरानि हुने गर्थ्यो भने सहकारी लाई राजनिती पाटि भातृ सँगठन जस्तो बनाइदैनथ्यो भने पक्कै पनि यो अवस्था आउने थिएन होला । तर यो कुरा भने सत्य हो यस्तो जनता रुनुपर्ने पर्ने अवस्था आउनु भनेकै नेताहरुमा दुरदृष्टि नहुनु नै हो।
यसो भनी रहदा सबै देसै भरका सहकारि दोषि र दुषित छन् भन्न खोजिएको भने हैन।