Friday, March 28News That Matters

उद्घाटनकै क्रममा प्रमुख अतिथि पौडेल र आचार्य घाइते

यो समाचार शेयर गर्नुहोस्

पोखरा

शनिवार /पोखरा भ्रमण बर्ष २०२५ अौपचारिक घोषणा समारोह उद्घाटनकै क्रममा प्रमुख अतिथि माननीय अर्थमन्त्री बिष्णु पौडेल साथै पोखरा महानगर पालिका प्रमुख मेयर धनराज आचार्य घाइते भएका छन् ।
प्राुख अतिथि पौडेल र आचार्यले उद्घाटन गर्न लाग्दा अचानक ग्यासले भरिएका वेलुन पड्कन गै दुबैजना घाइते भएका छन् । गण्डकी प्रदेस सामाजिक मन्त्री माननीय विन्दु कुमार थापा लाई हत्केलामा सामान्य पोलेको छ भने उनको सुरुवालमा सानो चुरोटको ठुटाले प‍‍ोलेस्तो गरि प्वाल परेको छ।


मेयर आचार्य को गालामा गलामा कन्चेटको छाला केही भाग जलेको छ।
घाइते दुवैलाई फिस्टेल हस्पिटछमा लगिएको छ। सामन्य उपचार पछि कार्यक्रम स्थलमा आउने जानकारी प्राप्त भएको छ। बेलुन कसरी पड्क्यो यसकारे थप विवरण आउन बाकी छ।

प्रतिकृया दिनुहोस