
पोखरा
वडा नम्बर ८ ले आफ्नो वडा अन्तर्गत जाल्पा रोड स्थित नेपाल अप्टिज्म केयर सेन्टर गण्डकी प्रदेसलाइ एक लाख बराबरको खेलकुद तथा थेरापि सामग्री एक कार्यक्रममा बिच हस्तान्तरण गरेको छ।
वडा अध्यक्ष रुद्रनाथ वराल तथा वडा सचिव झँकनाथ पौडेलले केयर सेन्टर अध्यक्ष मुकुन्द लम्साल लाई कार्यालय मै पुगेर सो सामग्री हस्तान्तरण गर्नु भएको छ।

सोहि क्रममा वडामा रहेका विभिन्न सँघ सस्थालाइ आवस्यक सामग्री हस्तान्तरण गर्दै आइ रहेको साथै आगामि दिनमा पनि आवस्यक सहयोग गर्ने अध्यक्ष वरालले वताउनु भयो ।
नागरिक सुरक्षा लाई दृष्टिगत गरि आजै बिहिवारका दिन शिवालय चोक ,सृजनाचोक, जाल्पारोड लगायत विभिन्न ठाउमा जडान गरिएका सिसि क्यामराको समेत शुभारम्भ गरिएको वडा सचिव पौडेलले वताउनु भयो ।

प्रतिकृया दिनुहोस