Sunday, May 18News That Matters

पत्रकार सबिना कार्की शिक्षक आन्दोलनको भिडमा घाइते

यो समाचार शेयर गर्नुहोस्

शिक्षक आन्दोलनमा भएको झडपका क्रममा समाचार संकलनमा रहेकी प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की घाइते भएकी छिन्। प्रहरीद्वारा पानीको फोहोरा प्रहार हुँदा उनको दुबै आँखामा गम्भीर चोट लागेको र अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले बताएका छन्।

प्रतिकृया दिनुहोस