Saturday, November 8News That Matters

मुक्तक मँञ्च केन्द्रीय समितिको २०६ अौ मुक्तक वाचन कार्यक्रम सम्पन्न

यो समाचार शेयर गर्नुहोस्

पोखरा


मुक्तक मँञ्च केन्द्रीय समिति पोखराले २०६ अौ नियमित वाचन कार्यक्रम सम्पन्न गरेको छ।
पोखरा वडा नम्बर ५ स्थित को धर्मस्थलि आधार भुत विध्यालयमा शनिवार आयोजित मुक्तक मँञ्च कार्यक्रम पुर्व उपकुलपति तथा प्रमुख अतिथि पदमराज ढकालको आतिथ्यतामा शुभारम्भ भएको थियोे ।
आयोजित कार्यक्रममा उपकुलपति ढकालले मुक्त कण्ठले आफ्ना मुक्तक गित सुनाएर उपस्थित सबैलाई मुग्ध पारेका थिए,भने कार्यक्रममा मुक्तक प्रेमिहरुले समेत वाचन गरेका थिए।


मुक्तक मँञ्च कार्यक्रममा रामजि प्रसाद आचार्य, बिष्णु प्रसाद पौडेल ,कृष्ण सुवेदी ,मुक्तिनाथ अधिकारि, अशोक भुर्तेल ,जमुना कायस्थ सञ्चारकर्मि हरिपन्त शिबराज बस्ताकोटि (शिवदाइ ) समेतको उपस्थिति रहेको थियो ।नियमित कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार गरिने मँञ्चका अध्यक्ष भण्डारीले वताउदै आगामी शनिबार समेत उपस्थिति का लागि निमनत्रणा गरेकि थिइन्।
मँञ्चका अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रम मनिषा लामिछानेले सँञ्चालन गरेकि थिइन।

प्रतिकृया दिनुहोस