पोखरामा ठूलो मात्रामा तोडफोड र आगजनीका घटना भएका छन्। पोखरा महानगरपालिकाको कार्यालयमा तथा अन्य स्थानहरूमा पनि आगजनी भएको खबर आएका छन्। तर हालसम्म क्षतिको पूर्ण विवरण सार्वजनिक गरिएको छैन। तस्वीरमा पोखराका यी विभिन्न स्थानमा भएको आगजनी र तोडफोडका दृश्यहरू हेर्न सकिन्छ।






































फोटो :- प्रकाश अधिकारी
भिडीयो हेर्नुस :-
प्रतिकृया दिनुहोस
