Friday, January 16News That Matters

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन घोषणा

यो समाचार शेयर गर्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन्। यो निर्णय उनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसपछि गरेका हुन्।यसअघि राष्ट्रपति कार्यालयले नियुक्ति र प्रक्रियागत तयारी पूरा गरेको थियो। त्यसअनुसार प्रतिनिधिसभा विघटन भइसकेको छ।

यस प्रकारको घटना नेपालको राजनीतिक इतिहासमा दुर्लभ मानिन्छ। फागुन २१ गते नयाँ निर्वाचन हुने पनि घोषणा गरिएको छ।

जेनजी आन्दोलनको मागअनुसार अन्तरिम प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हाल्नुभएको हो।

प्रतिकृया दिनुहोस