२२ फाल्गुन २०८२, शुक्रबार by डाँडाघरे खबर यो समाचार शेयर गर्नुहोस् काठमाडौँ क्षेत्र नम्बर ३ मा रास्वपाका राजुनाथ पाण्डेले १८,७५७ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ११,१७१ मतसहित पराजित भए। प्रतिकृया दिनुहोस Share this:FacebookXWhatsApp Related