श्रीराम टोल विकास सस्थाको पोखरा ८ सिमलचौर को ३० अौ साधारण सभा तथा ८ अौ अधिवेशन बाट ऋषिराम पौडेल सर्वसम्मत निर्वाचित भएका छन्।

यहि पौष ५ गते सम्पन्न अधिवेसन बाट सम्पूर्ण पदाधिकारी तथा सदस्य हरु निर्विरोध निर्वाचित भएका हुन्।सर्वसम्मत निर्वाचित हुने हरुमा उपाध्यक्षमा तारानाथ शर्मा ,सचिव ठाकुर प्रसाद शापकोटा, सह सचिव मञ्जु गौतम ,कोषाध्यक्ष गायत्री लामिछाने ,सह कोषाध्यक्ष मुक्ति लम्साल ,विमला वसेल ,शिला श्रेष्ठ ,चन्द्र वहादुर गुरुङ,निर्मला पौडेल (शिवुु) , गिरिराज चालिसे ,राममणि भण्डारि रहेका छन्। सल्लाहकारमा दामोदर शिग्देल सन्तुमाया गिरि प्रेमराज गिरि मणिराम भण्डारि रहेका छन्।
दामोदर शिग्देलको अध्यतामा भएको अधिवेशन कार्यक्रम प्रमुख अतिथि वडा नम्वर ८ का अध्यक्ष रुद्र वराल को आतिथ्यमा भएको थियो । प्रमुख अतिथिले निर्वाचिच कमिटिलाइ बधाइ तथा शुभकामना दिदै सस्थाको हित प्रगति र उन्नतिका लागि आफ्नो हर तरह सक्दो साथ र सहयोग रहने बताए।। अधिवेसन कार्यक्रममा प्रमुख अतिथि तथा बिशेष अतिथि गोविन्द वराल लाइ मायाको चिनो सहित स्वागत सन्मान गरिएको थियो । कार्यक्रम निर्मला पौडेलले सँचालन गर्नु भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष इन्दिरा थापाले दिनु भएको थियो ।