Saturday, May 30News That Matters

डाँडा बाट हेर्दा

यो समाचार शेयर गर्नुहोस्

पालिखे चोक बाट जिल्ला प्रहरी कार्यालय गैह्रा पाटन सडकखण्ड जहाँ पुरै सडक नै ढाकिने गरि सवारी पार्किङ गरिएको यो दृस्य देख्दा जो कोहिको मनमा यी दुइ सवाल उठ्न सक्छन्।

ट्राफिक प्रहरी

कि त गैर जिम्मेवार बनेको छ।

कि त जनशक्तिको अभाव छ।

    प्रतिकृया दिनुहोस