Friday, March 28News That Matters

पोखरा २७ अर्चलेमा वस दुर्घटना

यो समाचार शेयर गर्नुहोस्

पोखरा चैत्र  १७ शनिवार  /आज बिहान पोखरा २७ अर्घौ अर्चले हरकोट भन्ने ठाउमा वस  दुर्घटना भएको छ।बिहानको समयमा चालक सहचालक मात्रै रहेको ८६८० नम्बरको सो बस दुर्घटना भएको हो।

पोखरा २७ बस्ने बर्ष २७ का टिकाराम  विक घाइते भएका छन् उनलाई उपचारका लागि गण्डकि हस्पिटलमा  ल्याइएको छ ।सहचालक भने सामान्य घाइते भएको चालकको छातिमा च‍ोट पुगेको ट्राफिक प्रहरी कास्किले जनाएको छ। दुर्घटना किन र कसरी भयो भन्ने बारे थप विवरण आउन बाकि छ। दुर्घटना स्थलतर्फ ट्राफिक  सुरक्षा टोलि  जाँदै गरेको कास्की ट्राफिक प्रहरीले वताएको छ।   सामाजिक सञ्जालमा देखिएको तस्बिरलाइ हेर्दा कास्किमा भएका दर्जनौ दुर्घटना मध्य  सायद यस्तो सवारि दुर्घटना पहिलो हुनु पर्छ ।

प्रतिकृया दिनुहोस