Friday, April 17News That Matters

“ पोखरा ड्यामसाइडमा घर फोडी चोरी गर्ने एक जना पक्राउ ”

यो समाचार शेयर गर्नुहोस्

पोखरा ,

बुधबार /पोखरा महानगरपालिका १७ ड्यामसाईड स्थित सबिना राज भण्डारीको घरमा करिब ३ बजेको समयमा च‍ोरि भएको छ।
भण्डारीको कोठाको ताल्चा तोडी जिल्ला कास्की पोखरा ६ बस्ने बर्ष २० को बिबेक बिकले पित्तलको करुवाहरु, तामाको ताउलाहरु, पित्तलको मुर्तीहरु,काचँका भाँडाहरु, चरेशका भाँडा कुँडाहरु समेत चोरी गरेको वताइएको छ।

च‍ोरि भएको भन्ने सुचनाको आधारमा तत्काल वडा प्रहरी कार्यालय बैदामले निज विकलाइ नियन्त्रणमा लिएको हो।

वप्रका बैदामका अनुसार चोरी तथा डाका कसुर अपराध अभिय‍ोगमाथप अनुसन्धानका लागि जिल्ला अदालत कास्की बाट ७ दिनक‍ो म्याद थप गरिएको छ।

प्रतिकृया दिनुहोस