Monday, July 14News That Matters

अन्ततः दुर्गा प्रसाइ रिहा भएका छन्

यो समाचार शेयर गर्नुहोस्

पोखरा

शुक्रबार / राष्ट्र, राष्ट्रियता धर्म ,सस्कृति नागरिक बचाउ महाअभियानका सँयोजक तथा मेडिकल व्यवशायि दुर्गा प्रसाईं अन्तत आज शुक्रबार रिहा भएका छन्।

व्यापारी लाई धम्क्याएको आरोपमा उनी पक्राउ परेका थिए।
उनलाई आजै शुक्रबार सर्वोच्चले रिहा गर्न आदेस दिएको हो। उनी आज १ महिना १ दिनका दिन रिहा भएका छन्।
रिहा भए लगत्तै न्यायालयले आफुलाइ न्याए दिएको वताउदै उनले आफू हिरासतमा रहदा सिआइविले आफुलाइ परिवार जस्तो व्यवहार गरेको वताउदै साइवर सिविआइ लाई समेत धन्यवाद दिएका छन्। सिहदरबार हिरासतमा रहदा नाक मुख बाट रगत बगेको स्मरण गर्दै
हिरासतमा रहदा आफुले धेरै अनुभव वटुलेको वताएका छन्।
भुइमान्छेको बोली सर्वहारा वर्गका कम्युनिस्ट नेताहरुले बोल्नु पर्नेमा भुइ मान्छेको बोलि आफुले बोलेको वताएका छन् ।
उनले छिटै पत्रकार सम्मेलन गरेर थप बिस्तृत विवरण पत्रकार सम्मेलन मार्फत जानकारी गराउने वताएका छन्।
पक्राउ पर्नु अघि उनी लामो समयदेखि लघुवित्त, सहकारी, मिटर ब्याज ,भ्रष्टाचार विरुद्ध आवाज उठाउदै आएका थिए।

प्रतिकृया दिनुहोस