पोखरा -१० अमरसिंह चोक इस्तित परफेक्ट प्रिन्टिङ सोलुसनको ८ औं वार्षिकाेत्सवको कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ।

प्रमुख अतिथि पाेखरा उधाेग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति ज्यू, विशेष अतिथि रविन प्रजू ,अतिथिहरू पाे.म.न.पा वडा नं.१३ का वडा अध्यक्ष किरण बराल ज्यू, अमरसिंह मा.वि भूपू विधार्थि एसाेसिएसनका अध्यक्ष विष्णु तिमिल्सिना ज्यू, परिवर्तनका लागि हामी अभियान नेपाल का व्यक्तित्वहरू , घरबेटी NP Gurung ज्यू, युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ ज्यू,, श्री मित्रता बहुउद्देश्यीय सहकारी संस्था लि. का व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। ८ वर्षकाे अवसरमा ८ जनालाइ निःशुल्क फिल्ड ट्रेनिङ दिने परफेक्टका संचालक नवीन श्रेष्ठले जनाउनु भयो।यसै अवसरमा भवनकाे नामाकरण N&B BUILDING नामाकरण पनि भएकाे छ । उपस्थित, सहयाेगी, Online र फाेनमार्फत शुभकामना व्यक्त गर्नुहुने सम्पूर्णमा हार्दिक अाभार यही खबर मार्फत दिनु भएको छ | ३० दिन सम्म ट्रेनिङ र याे उत्सवकाे कार्यक्रमलाई समेटने हुँदा, सेवा लिन र सामेल हुनकाे लागि संचालक नवीन श्रेष्ठले जनाउनु भयो |

