Friday, March 28News That Matters

Author: Shivadai

दलिय राजनितीक अभिष्ट प्रकृति रुष्ट

दलिय राजनितीक अभिष्ट प्रकृति रुष्ट

विचार/लेख
शिवराज वस्ताकोटी (शिवदाई) देसैभर बिशेष गरेर राजधानी लगायत विभिन्न ठाउमा बाढि पहिरो आउँछ भन्ने कुरा पुर्वानुमान सङ्केत पाउँदा पाउदै पनि बाढि पहिरो दुर्घटना बाट न त सरकार बाट  सुरक्षाको व्यवस्था  हुन सक्यो न त आम नेपाली जनता सुरक्षित हुन सके कतै बाढि कतै पहिरो कतै   सिङ्गो वस्ति नै  बगायो कतै गाउ वस्तिनै  पुरियो देस यस्तो पिडै पिडामा रन्थनियो कि  जताततै आँसु नै आसुको बर्षा भए जस्तो आर्थिक रुपले रोइ रहेको  देस फेरि पोलेमाथि फकुण्डो भनेजस्तै प्राकृतिक भौतिकरुपले पुरै रुन पर्यो। सायद यस्तो प्राकृतिक दुर्दसा नेपाली जनताले भ‍ोग्नु परेको थिएन होला कहिले राजनितीक सङ्कट कहिले आर्थिक सङ्कट कहिले भौतिक सङ्कट नेपाली जनता जहिले पनि सङ्कटै सङ्कटको घेरामा  बस्न र बाच्न बाध्य छन्। तर देसका दल र नेताहरु भने एकातिर आधि अर्को तिर झोलुङ्गो भनेजस्त‍ो गरि रहेछन् नेताहरुको मनमा देस र जनताप्रति अलिकति पनि ...
ट्राफिक लाइट सञ्चालनमा नआउनुमा द‍ोषि को

ट्राफिक लाइट सञ्चालनमा नआउनुमा द‍ोषि को

ताजा समाचार, सडक सरोकार
पोखरा /बिहीबार २४ / पोखरामा ट्राफिक लाइट किन सञ्चालनमा आएन भन्ने कुरा अझै पनि गर्भकै बिषय बनेको छ। पोखराको मुख्य अति व्यस्त चोक पृथ्वी चोकमा ट्राफिक लाइट राख्ने वहानामा चौतर्फी सडक खनिएको छ। यतिका समय हुदा पनि न त ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ। न त खनिएको सडकमा कालोपत्रे गरिएको छ। ट्राफिक लाइट हाइमास्ट लाइट त बनाइयो। तर सडकमा चाहिने अन्य पुर्वाधार जेब्राक्रस सडक लेन नभएकै कारण ट्राफिक लाइट सञ्चालनमा गरेपनि बाधा पुग्ने कास्की ट्राफिक प्रहरि प्रमुख भानु शर्मा वताउछन्। यसो त पोखराको मुख्य चोक पृथ्वीचोक मात्रै हैन अन्य महेन्द्र पुल , सभागृह चोक, सृजना चोक ,जिरो किमि चोक को समेत यहि अवस्था छ। यसरी आजसम्म ट्राफिक लाइट सञ्चालनमा नआउनुमा मुख्य दोषि को भन्ने प्रस्न उठ्न थालेको छ। महानगर पालिका डिभिजन सडक कार्यालय वा यश सग सम्वन्धित निकाय मौन रहने आम नागरिकको नजरमा...
गण्डकी विश्वविद्यालयमा नियम विपरित आंशिक शिक्षकनै डीन ! पाँच संकायका एकै डीन, अख्तियारमा उजुरी

गण्डकी विश्वविद्यालयमा नियम विपरित आंशिक शिक्षकनै डीन ! पाँच संकायका एकै डीन, अख्तियारमा उजुरी

ताजा समाचार, मुख्य समाचर
गण्डकी विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन कपिल अधिकारी विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईवटा उजुरी परेका छन् । अधिकारीको डीन नियुक्तको विषयलाई लिएर उजुरी परेको हो । विद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली, २०७७ विपरित अधिकारीलाई डीन नियुक्त गरेको भन्दै छानविनसहित कारवाहिको माग गर्दै अख्तियारमा उजुरी परेको हो । गण्डकी विश्वविद्यालयको स्नातक तहमा पाँच शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको छ । तर अधिकारीलाई पाँच शैक्षिक कार्यक्रमको डीनको रुपमा कार्यभार संचालनको जिम्मेवारी दिइएको छ । गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको ऐनले पनि स्पष्ट रुपमा संकायअनुसार डीन रहने व्यवस्था गरेको छ । उक्त ऐनको दफा २९ (१) मा भनिएको छ, ‘संकाय प्रमुखको रुपमा कार्य गर्न प्रत्येक संकायमा एक जना डीन रहनेछ ।’ ऐन अनुसार चार संकायमा डीन नियुक्त भएका छैनन् । ग...