Tuesday, February 10News That Matters

फिचर

स्वतन्त्र पत्रकारिता, संघर्ष र सफलताको कथा

स्वतन्त्र पत्रकारिता, संघर्ष र सफलताको कथा

ताजा समाचार, फिचर, मुख्य समाचर
पोखरा “२०५५ सालतिरको कुरा हो,” लामो स्वास तान्दै सम्झिन्छन् शिव शर्मा, “त्यो बेलासम्म लेख्ने लत त गहिरिसकेको थियो, तर नवपरिवेश नामको हवाई पत्रिका सम्पादन गरेर आफ्नै छविको खोजी थालेको थिएँ।” त्यो समय न एफएम थिए, न निजी टेलिभिजन। रेडियो नेपाल नै सञ्चारको मुख्य माध्यम थियो। उनी आफ्ना कविता र रचनाहरू त्यहीँ पठाउँथे। रेडियो नेपालको केन्द्र क्षेत्रीय प्रसारण पोखराबाट उनका रचना प्रसारित हुन थाले। सरोज गोपाल बज्राचार्यले सञ्चालन गर्ने ‘आहा! संगीत संसार’ कार्यक्रममा उनका कविता तीनपटक पुरस्कृत पनि भए। त्यसैगरी पूर्णचन्द्र घिमिरेको तीन चरण कार्यक्रममा शिवले लेखेका कथा वाचन हुन्थे। यिनै अनुभवहरूले उनलाई पत्रकारितातर्फ मोड्न थाल्यो। “पत्रिकामा समाचार लेख्न थालेँ, सुरुमा त कसैले पत्तो नै पाएन,” उनी हाँस्दै भन्छन्। यही ‘नपत्ताई लेख्ने’ बाटो हुँदै उनले चेतनापत्र राष्ट्रिय दैनिकबाट मुख्यधारको ...
मुस्ताङ यात्रा: चुनौतीपूर्ण सडक अवस्था र चीनको गतिविधिबाट उत्पन्न सम्भावित खतरा

मुस्ताङ यात्रा: चुनौतीपूर्ण सडक अवस्था र चीनको गतिविधिबाट उत्पन्न सम्भावित खतरा

फिचर, विचार/लेख, सडक सरोकार
मुस्ताङ यात्रा रिपोर्ट: प्रकाश अधिकारी, डाँडाघरे खबर जेष्ठ महिनामा हामीले मुस्ताङको भ्रमण गरेका थियौं, र त्यहाँका चुनौतीहरूको विश्लेषण तयार पारेका छौं। यस वर्ष म्याग्दीबाट मुस्ताङ जिल्लाको लोमन्थाङ र चीनको सिमाना कोरोलासम्मको सडक अवस्था अत्यन्त चुनौतीपूर्ण देखिएको छ। मुक्तिनाथ मन्दिर:- म्याग्दी जिल्लाबाट मुस्ताङसम्मको मुख्य सडक मार्ग, बेनी-जोमसोम-कोरला सडक, विशेष गरी वर्षायाममा अत्यन्तै कठिनहुने गरेको छ। निरन्तरको वर्षाका कारण बारम्बार पहिरो र सडक कटानको समस्या उत्पन्न भएको छ, जसले यातायातमा गम्भीर अवरोधहरू ल्याउने देखिन्छ । जोमसोम-लोमन्थाङ खण्ड: यो खण्डमा पहिरो र सडक कटानका घटनाहरू बारम्बार भइरहेका छन्। सडक मर्मतसम्भारका कार्यहरू जारी रहे तापनि कठिनाइहरू यथावत छन्। लोमन्थाङ-कोरोलासम्मको यात्रा: यो क्षेत्रमा सडकको अवस्था अझै कठिन रहेको छ। उकालो, भीर र तीव्र मोडका कारण य...