Wednesday, April 30News That Matters

शताब्दि ,आमाको निधन

यो समाचार शेयर गर्नुहोस्

मानिस जन्मिए पछि मर्नु पर्छ । यो शास्वत्त सत्य हो तर मानिसको आयु कति भन्ने यकिन नभएपनि सरदर ८० बर्ष बाच्ने गर्छन्  भन्ने गरिन्छ । तर सिङ्गो एक शताब्दि पार गर्ने हरु भने कमै मात्रै हुन्छन् ।

पोखरा १५ जनशक्ति टोल नयागाउ चोरसाघु   माहिला छोरा चिन्ताामणि सगै बस्दै आउनु भएकि  बाटुलि उपाध्याय शताब्दी आमाको १०३ बर्षमा यहि फागुन १९ गते राति १ बजेको समयमा वहाकै निवासमा निधन भएको छ। वहाको पार्थिव शरिरमा नेपाली काङग्रेस वडा सदस्य  शुशिलराज पराजुलिले   झण्डा ओढाउदै  पुष्प अर्पण गरि  श्रदाञ्जलि सहित पोखराको रामघाटमा  धर्मिक परम्परा अनुशार दाह सस्कार  अन्त्येष्टि गरिएको छ। वहाँ का ३ छोरा  जेठा नन्दला पौडेल, माहिला चिन्तामणि ,कान्छा झम्कनाथ साथै   ,४ बुहारि , ४ छोरि छन् भने, छोरातर्फ ६ नाति ८ नातिनि छन् भने छोरितर्फ ३ नाति १०  नातिनि छन्।

प्रतिकृया दिनुहोस