Friday, October 2News That Matters

काठमाडौ लगायत नेपालमा पनि भुकम्पको प्रभाव

यो समाचार शेयर गर्नुहोस्

पोखरा

आज बिहान ६:५१ बजे काठमाडौंमा करिक ७ रेक्टरको महाभूकम्पको धक्का भएको छ।
भुकम्प धक्का पछि काठमाडौ लगायत विभिन्न सहरमा यसको सामान्य प्रभाव परेको छ।
काठमाडौ शहका वासिन्दा भने भुकम्प बाट त्रसित भएर घर बाहिर सडकमा निस्किएका खवर हरु आएका छन।
भूकम्पको मुख्य केन्द्रबिन्दु लमजुङदेखि करिब ९३ किमि उत्तर पुर्व चीनको डिङ्ग्गे (Dinggye) मा रहेको थियो।

भूकम्पको धक्का काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरूमा कडा रूपमा महसुस गरिएको छ। मानिसहरू डरले घरबाट बाहिर निस्किएका छन्। हालसम्म नेपालमा कुनै ठूलो भौतिक क्षति वा मानवीय क्षतिको विवरण भने आएको छैन।

प्रतिकृया दिनुहोस