सरकारि कार्यालयकै अगाडि जिर्ण सडक।
बुधबार २७,
पोखरा वडा नम्बर ६र ७ सिमा क्षेत्रमा पर्ने शहिदचोक देखि मालपोत सडकखण्ड बर्षौ देखि अलपत्र अवस्थामा छ। फुटपाथ ढल निकास समेत नदेखिने यो सडक बर्षौ देखि जिर्ण बन्दै गएको छ।
आम सर्वसाधारण देखि यहाका विभिन्न सरकारि कार्यालय प्रमुख देखि कर्मचारी माननीय मन्त्री ज्यु, प्रदेस प्रमुख ज्यु, जिल्ला प्रशासन कार्यालय नजिकै रहेको सडक यसरी अलपत्र रहि रहदा सडकनै अनाथ बन्न पुगेको छ। यसो त स्थानिय व्यापारीका अनुसार यो सडकमा दिनहु दुर्घटना भएको जानकारी प्राप्त भएको छ। कास्की जिल्ला कै सबै भन्दा बढि मालपोत राजस्व उठाइने कार्यालयमा जाने यो सडकको दुरावस्था देख्न लायक छ। आम सरणव साधारण जनता बाट यस्तो धुलो उड्ने खाल्डाखुल्डी कै कारण दुर्घटना हुने गरेको गुनासो आएपछि परिवर्तनका लागि हामी अभियान नेपालले एकसाता पहिला सहिद चोक देखि मालपोत सडकखण्डमा सम्वन्धित निकायलाइ सञ्ज...
